यूटीएलको ३ अर्ब ३५ करोडको ठेक्कामा अनियमितता


दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झाले ग्रामीण दूरसञ्चार विकास कोषको ३ अर्ब ३५ करोड रुपैयाँ ठेक्का अनियमित तरिकाले यूटीएललाई दिएको पाइएको छ ।
दूरसञ्चारसम्बन्धी छानबिन तथा सुझाव समितिले मापदण्ड नै नपुगेको यूटीएललाई अनुदान स्वरुप ठेक्का दिएको निष्कर्ष निकालेको हो । झाले आफूमाथि भ्रष्टाचार प्रमाणित गर्न चुनौति दिँदै ११ पुसमा पदबाट राजीनामा दिएपनि स्वीकृत भने भएको छैन ।


Related posts

Leave a Comment