राष्ट्र बैंकले सवा चार अर्बको ट्रेजरी बिल जारी गर्दै


नेपाल राष्ट्र बैंकले सोमबार चार अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बोलकबोलमा बिक्री गर्ने भएको छ ।

बैंकले आइतबार एक सूचनामार्फत २८ दिने अवधिका लागि तीन अर्ब २५ करोड र ९१ दिने अवधिको एक अर्ब बराबरको ट्रेजरी बिक्री गर्न लागेको हो । बैंकले यसअघि रु छ अर्ब १२ करोडको ९१ दिने र ३६४ दिने आठ अर्ब २९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

Related posts

Leave a Comment