दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

दार्चुला । प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दाुर्चलामा बाम गठबन्धनले आफ्नो जित दर्ता गरेको छ । जिल्लामा प्रतिनिधिसभा सदस्य तर्फ नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका गणेश सिंह ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले २८ हजार ९ सय ९८ मत प्राप्त गरेका छन् । उहाँका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार बिक्रम सिह धामीले २२ हजार २ सय ३३ मत प्राप्त गर्नुभएको छ । यस्तै दार्चुलामा दुर्इओटै प्रदेश सभा सदस्यमा समेत वम गठबन्धनका उम्मेदबारहरुले अग्रता बढाएर जित नजिक पुगेका छन । त्यस्तै दुईवटा प्रदेशसभा मत गणनाको मत परिणामअनुसार प्रदेशसभा ’क’मा वामगठबन्धनका उम्मेदवार गेल्बु बोहरा…

Read More

यस्तो छ बागलुङ र पर्वतको पछिल्लो अपडेट

यस्तो छ बागलुङ र पर्वतको पछिल्लो अपडेट

बागलुङको अपडेट प्रतिनिधि सभा (केन्द्र ) १ नेकपा एमाले सुर्य पाठक : ३१५४६ नेपाली कांग्रेस चप्पा खड्का : १९१५६ प्रदेश सभा स् १ ( क) नेकपा एमाले इन्द्रलाल सापकोटा : १२३६१ नेपाली कांग्रेस दिपेन्द्र थापा : ७९२३ प्रदेश सभा : १९ ख) रा ज मो कृष्ण थापा : १२९९१ नेपाली कांग्रेस प्रकाश पौडेल: ७९६२ प्रतिनिधि सभा (केन्द्र ) २ एमाओवादि केन्द्र देबेन्द्र पौडेल : २३७१४ नेपाली कांग्रेसका निरज पुन : १५७७३ प्रदेश सभा: २(क) एमाओवादि केन्द्र चन्द्र बहादुर बुढा: ११०७३ नेपाली कांग्रेस मन्जेश बम मल्ल:  ७५५३ प्रदेश सभा: २ (ख)…

Read More

यस्तो छ डडेल्धुराको पछिल्लो अपडेट विस्तृतमा

यस्तो छ डडेल्धुराको पछिल्लो अपडेट विस्तृतमा

राजेन्द्र भट्ट । डडेल्धुरामा प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम सार्वजनकि भएको छ । प्राप्त मत परिणाम अनुसार बाम गठबन्धन लगाडी देखिएको छ । गठबन्धनका पठानसिंह बोहराले ६ सय ६३ र नेपाली काँग्रेसका रघुवर भट्टले ३ सय ३ मत प्राप्त गरेका छन् ।

Read More

काठमाडौं ४ मा फेरी गगन अगाडी राजन पछाडी पछाडी

काठमाडौं ४ मा फेरी गगन अगाडी राजन पछाडी पछाडी

काठमाडौं ४ को पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले १० हजार १६ मत प्राप्त गरेका छन् । भने वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले ९ हजार ९ सय १५ मत प्राप्त गरेका छन् ।

Read More

जनार्दन शर्मा १८ हजार ७ सय ४३ मतान्तरले विजयी

जनार्दन शर्मा १८ हजार ७ सय ४३ मतान्तरले विजयी

रुकुम । रुकुमकबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन्। शर्माले ३४ हजार ४ सय २ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शाहले १५ हजार ६ सय ५९ प्राप्त गरे। यस संगै पश्चिम रुकुमको मत गणना सकिएको छ। यहाँ दुवै प्रदेश सभा पनि नेकपा माओवादी केन्द्रले जितेको छ। उनले नेपाली कांग्रेसका गोपाल जी जंग शाहलाई १८ हजार ७ सय ४३ मतले पछि पार्दै रुकुमवाट तेस्रो पटक जित निकाले हुन्।

Read More

दार्चुलामा बाम गठबन्धन जित नजिक (हेर्नुहोस् मतपरिणाम)

दार्चुलामा बाम गठबन्धन जित नजिक (हेर्नुहोस् मतपरिणाम)

दार्चुला जिल्लामा बाम गठबन्धन करिब जित नजिक पुगेको छ । कुल ५४ हजार ४ सय ९७ मतदाताले मतदानमा सहभागिता जनाएको दार्चुला जिल्लामा हालसम्म ४४ हजार ८ सय ५ मत गणना भइसकेको छ । १ सय २९ मतदान केन्द्र रहेको दार्चुलामा प्रतिनिधिसभा अन्तरगत १ सय ६ मतदान केन्द्रको अन्तीम मत परिणाम सार्बजनिक हुदासम्म बाम गठबन्धनका साझा उम्मेदबार गणेश सिह ठगुन्ना ६ हजार बढी मतान्तरकासाथ अग्रस्थानमा रहनुभएको छ । अहिलेसम्म वाम गठबन्धनका गणेशसिंह ठगुन्ना (सूर्य) २४ हजार १ सय ४० मत प्राप्त भएको छ । भने निकटम प्रतिद्वन्द्वी कांग्रेसका विक्रम सिह धामी…

Read More

रौतहटको ताजा मतपरिणाम (मत परिणामसहित)

रौतहटको ताजा मतपरिणाम (मत परिणामसहित)

प्रदेश सभा रौतहट क्षेत्र १ (क) बाबुलाल साह (राजपा) २१३० नागेन्द्र साह (ने.का) १६०५ रौतहट क्षेत्र १ (ख) योगेन्द्र यादव (ससफो) ६६५ राजेश चौधरी (ने.का) ५५७ प्रतिनिधि सभाको क्षेत्र १ , अनिल झा (राजपा) ३२६४ कृष्ण यादव (ने.का) ३२०१ क्षेत्र २, अफताब आलम (ने.का) २१०२ किरण साह (ससफो) २११७ क्षेत्र न. घ प्रभु साह (मा.के) १२८० ओमप्रकाश जायसवाल (राजपा) ९७३ नेपाली काङ्ग्रेस को जितेन्द्र यादव ६५५ क्षेत्र न ४ को प्रतिनिधि सभा नेपाली काङ्ग्रेस १८०५ राजपा १०२९ एमाले २५९

Read More

राष्ट्रिय जनमोर्चाले पनि खाता खोल्यो, बागलुङमा टेक बहादुर घर्ती विजयी

राष्ट्रिय जनमोर्चाले पनि खाता खोल्यो, बागलुङमा टेक बहादुर घर्ती विजयी

बागलुङ क्षेत्र न. २ (ख) प्रदेश सभा सदस्यमा बाम गठबन्धनका उमेदवार टेकबहादुर घर्तिले जित हासिल गर्नु भएको छ । बाम गठबन्धनबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका घर्तिले ३ हजार २ सय ६० को मतान्तरले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जीतबहादुर शेरचन माथि जित हासिल गर्नु भएको हो । घर्तिले ११ हजार ८ सय ८४ मत प्राप्त गर्नु भएको छ भने शेरचनले ८ हजार ६ सय २४ मत प्राप्त गर्नु भएको छ । अन्य क्षेत्रको भने मत गणना भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार सबै क्षेत्रमा बाम गठबन्धनले अग्रता कायम गरेको छ । बागलुङ…

Read More

डडेल्धुरामा शेरबहादुर देउवा ४ सय मतले पछाडी

काठमाडौँ । डडेल्धुराको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा झण्डै ४ सय मतले पछाडी हुनुहुन्छ । देउवाले ३ सय ८७ मत ल्याउँदा वाम गठबन्धनका उम्मेदवार खगराज भट्टले ८ सय ५३ मत प्राप्त गरेका छन् ।

Read More

माओबादी केन्द्रका नरेश भण्डारी निर्वाचित

जुम्लाको प्रदेश क मा बाम गठबन्धनबाट नेकपा माओबादी केन्द्रका नरेश भण्डारी १२ हजार ५ सय ७४ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका राजुसिहं कठायतले ८ हजार ५ सय ३५ मत ल्याएर दोस्रो स्थान हासिल गरेका छन् भने नेमकिपाका शिवलाल डाँगीले १ हजार २८ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन्। एक प्रतिनिधिसभा र २ वटा प्रदेशसभा क्षेत्र रहेको जुम्लामा प्रदेश ख मा यसअघि बाम गठबन्धनबाटै नेकपा एमालेका पदम रोकाय १०४५८ मत ल्याएर निर्वाचित भइसकेका छन्। प्रतिनिधिसभाको मत गणना कार्य भइरहेको छ। पछिल्लो जानकारीअनुसार प्रतिनिधिसभामा…

Read More