पुष महिनाकोे सेक्सले रोग प्रतिरोधी शक्ति बढाउछ जान्नुहोस् यस्तो कारण

सेक्स मानिसका लागि नभइ नहुने एक प्राकृतिक कुरा हो । दुई आत्माबिचको मिलनको रुपमा लिइने सेक्सले मानिसको स्वास्थ्यसँग सम्बन्धीत अनेक समस्यालाई समाधान गर्नमा कारकार हुन्छ । सेक्सलाई जबरजस्ती भन्दा पनि दुई जनाको सहमतिमा गर्नु र इन्जोय गरेर गर्नुपर्छ । यस अवस्थामा कुन महिना सेक्सका लागि राम्रो र बेस्ट हुन्छ भनेर जान्नु पनि तपाईंका लागि कारगर हुन सक्छ । आज हामी तपाईँलाई सेक्सका लागि कुन महिना र किन बेस्ट हुन्छ भनेर बताउँदैछौँ । डिसेम्बर महिनाको विशेष कुरा यो छ की यो महिना निकै नै रोमान्टिक महिना हो । डिसेम्बर महिनामा चिसो…

Read More

सुशिल कोईराला मेमोरियल इन्टर ल फुटबलको उपाधि काठमाण्डौ स्कुल अफ ले जित्यो

सुशिल कोईराला मेमोरियल इन्टर ल फुटबलको उपाधि काठमाण्डौ स्कुल अफ ले जित्यो

धिरज जोशी गत पुस ७ गतेबाट चलिरहेको “सुशिल कोईराला मेमोरियल ईन्टर ल फुटबल टुर्नामेन्ट” मंगलबार सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालय धुलिखेलकोे मैदानमा भएको प्रतियोगितामा महिला तथा पुरुष दुबै तर्फ काठमाडौँ स्कुल अफ ल को टिमले जीत हात पारेको छ । महिला तर्फको चक्रवर्ती हवि ल क्याम्पस र काठमाडौँ स्कुल अफ ल भक्तपुरबीच भएको फाईनल खेलमा काठमाडौँ स्कुल अफ ल ले १–० गोल गर्दै जित हात पार्न सफल भयो । यस्तै पुरुष तर्फको फाईनल खेलमा काठमाडौँ युनिर्भसिटी स्कुल अफ ल, धुलिखेललाई ३–१ गोल अन्तरले काठमाडौँ स्कुल अफ ल भक्तपुरले उपाधि…

Read More

एकताको गृहकार्यमा वाम गठबन्धनका नेताहरु व्यस्त

एकताको गृहकार्यमा वाम गठबन्धनका नेताहरु व्यस्त

एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरु अनौपचारिक र आन्तरिक छलफलमा व्यस्त हुन थालेका छन् । दुई वाम दलको चुनावी गठबन्धनले सुविधाजनक बहुमत ल्याएपछि नेताहरुको जिम्मेवारी बाँडफाँड र सैद्धान्तिक आधारका विषयमा फरक फरक धारणा सार्वजनिक भए पनि एकतालाई निष्कर्षमा पुर्याउन दुवै दलका तर्फबाट गृहकार्य जारी देखिएको छ । एमाले स्थायी कमिटीका सदस्य शंकर पोखरेलले एकतालाई असफल पार्ने पक्ष लाग्न खोजे पनि पूर्वघोषित सहमतिअनुसार आफूहरुको एकतामा अवरोध उत्पन्न नहुने बताए । केन्द्रका नेता दीनानाथ शर्माले पनि एकता हुनेमा शंका गर्नुपर्ने कारण…

Read More

तपाईको राशि कुन ? यी राशिबीच प्रेम र विबाह सफल हुँदैन

तपाईको राशि कुन ? यी राशिबीच प्रेम र विबाह सफल हुँदैन

ज्योतिषशास्त्रको अनुसार प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुन्छन् । कुनै–कुनै राशिबिचको सम्वन्ध एकदमै नराम्रो हुने र उनीहरु विचको सम्वन्ध कहिन्यै राम्रो नहुने हुनाले प्रेम र विवाह गर्न नहुने सुझाव दिइन्छ । भने केही राशिहरुमा सम्बन्धमा निक्कै मेलमिलाप पनि हुने हुन्छ । जान्नुहोस्, जुन राशिहरुबीच प्रेम वा विवाह गर्नु नराम्रो मानिन्छ : मिथुन र मकर: मिथुन राशिलाई मकरको जिद्दीपन र कुनै पनि कामलाई पूरा गरेरै छोड्ने बानी एकदमै मनपर्छ । यी राशिका व्यक्ति यति प्रभावित हुन्छन्, कि मकर राशिले जस्तै जीवनशैली बनाउँने प्रयास गर्छ । यस्तो अवस्थामा मिथुन राशिले…

Read More

के भयो निक्कै महत्वले हेरिएको केपी ओली र प्रचण्डको आजको वान टु वान वार्ता

के भयो निक्कै महत्वले हेरिएको केपी ओली र प्रचण्डको आजको वान टु वान वार्ता

निक्कै महत्वले हेरिएको मंगलबार हुने भनेकोे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वान टु वान वार्ता हुन सकेन । प्रचण्ड चितवनबाट काठमाडौ फर्के लगत्तै हुने भनिएको वार्ता पार्टी एकताबारे आधारभुत बिषयमै अध्यक्षद्धयबीच सहमति नबनेपछि हुन नसकेको श्रोतले दावी गरेको छ । ‘पार्टी एकताबारे आधारभुत बिषयमै बिवाद छ यसलाई टुङ्गाउन दुवै अध्यक्ष अनौपचारिक ढंगले लागिरहनुभएको छ । यहि बिषयमा आन्तरिक तयारी नपुगेकाले आजको बैठक बस्न नसकेको हो प्रचण्डनिकट एक नेताले बताए । पार्टी एकताबारे धेरै बिषय अझै बिवादमा रहेको भनेपनि के बिषय हुन भन्नेबारे भने…

Read More

विश्वका यस्ता १६ देश जहाँ महिलाले स्तन देखाए मुत्युदण्डको सजाँय सम्म हुन्छ

विश्वका यस्ता १६ देश जहाँ महिलाले स्तन देखाए मुत्युदण्डको सजाँय सम्म हुन्छ

सबैलाई थाहा भएकै कुरा हो महिलाका स्तनहरुले पुरुषहरुलाई आकर्षित गर्छन् । बच्चाका लागि स्तनपान गराउनु एउटा काम हो भने सेक्सका लागि पनि स्तनको प्रयोगलाई अति नै महत्वका साथ लिने गरिन्छ । समाजमा बिना कपडा हिन्न पाउने मागका साथ विभिन्न राष्ट्रहरुमा महिलाकर्मीहरुले क्याम्पिन नै चलाउने गर्छन् । तर, विश्वमा केही यस्ता राष्ट्रहरु रहेका छन् जहाँ स्तन देखाएमा कडा सजायको भागिदार हुनुपर्छ । महिला पक्षमा कानुन नभएको भन्दै बेलाबेला यस्ता देशहरुमा आन्दोलन समेत हुने गरेको छ । आउनुहोस् हेरौ महिलाले सार्वजनिक स्थलमा स्तन देखाएमा कस्ताकस्ता सजाय दिइन्छ यी देशहरुमा :  सिंगापुर  : सिंगापुरमा…

Read More

​नेपाली युवा बने ‘परमाणु वैज्ञानिक’

​नेपाली युवा बने ‘परमाणु वैज्ञानिक’

नेपालले परमाणु शक्ति (न्युक्लियर पावर) को आर्जन र प्रयोग बारेमा आफैले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न गाह्रो छ । तर नेपालमै पढेका एक युवाले भारतमा न्युक्लियर अनुसन्धान केन्द्रमा वैज्ञानिकका रुपमा भने काम गरेका छन् । ती परमाणु वैज्ञानिक हुन् मेचीनगर–१०, धुलाबारीका २६ वर्षीय रोहित जैन । भारतका पहिलो परमाणु वैज्ञानिक भावाको नाममा मुम्बईमा स्थापित भावा परमाणु अनुसन्धान केन्द्रमा दुई वर्षदेखि कार्यरत नेपाली युवा वैज्ञानिक रोहित परमाणु विकीरण उत्पादन र प्रयोगको क्षेत्रमा मानव जनशक्तिको विकल्पमा अटोमेसन प्रविधि निर्माणमा कार्यरत छन् । ‘न्युक्लियर साइन्सको प्रयोग विभिन्न क्षेत्रमा गरिन्छ’, युवा वैज्ञानिक…

Read More

वामपन्थी गठबन्धन सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने

वामपन्थी गठबन्धन सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने

काठमाडौँ । नेकपा (एमाले)का नेता लालबाबु पण्डितले अब बन्ने वामपन्थी गठबन्धनको सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो –“पार्टी अध्यक्ष पदको निर्णय एमाले र माओवादी केन्द्र बीचको छलफलपछि मात्र हुनेछ ।” नेता पण्डितले सरकार गठन भएपछि मात्र एमाले र माओवादी केन्द्रबीच एकीकरण हुने बताउँदै राष्ट्रपति कार्यालयमा थाती रहेका राष्ट्रिय सभासम्बन्धी अध्यादेश पुनः विचार भई जारी हुने धारणा व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका नेता एनपी साउदले संवैधानिक राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण रोक्न नमिल्ने बताउँदै उक्त विधेयक स्वीकृत भएपछि राष्ट्रिय सभा र प्रतिनिधिसभाको गठन…

Read More

प्रदेशसभा र प्रदेश संसद् सचिवालयको भूमिकाबारे छलफल

प्रदेशसभा र प्रदेश संसद् सचिवालयको भूमिकाबारे छलफल

नयाँ संरचनाअनुसार प्रदेश र प्रतिनिधिसभा गठनको प्रक्रियामा रहेका बेला बन्न लागेका प्रादेशिक ऐन कानून केन्द्र र स्थानीय तहसँग नबाँझिने गरी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । व्यवस्थापिका–संसद् सचिवालयले आज यहाँ आयोजना गरेको ‘शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा प्रदेशसभा र प्रदेश संसद् सचिवालयको भूमिका’ विषयक अन्तरक्रियामा उनीहरुले प्रदेशसभाको हकमा संसदीय अभ्यास पहिलो पटक हुन लागेको परिपे्रक्ष्यमा विभिन्न खालका जटिलता आउन सक्ने भएकाले यसप्रति गम्भीर हुनु जरुरी रहेको बताए । उनीहरुले निर्वाचित जनप्रतिनिधिको क्षमता विकासका लागि पनि पहल गर्नुपर्ने सुझाव दिए। सो अवसरमा व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिका निवर्तमान सभापति मोहनसिं राठौरले…

Read More

इपिएल क्रिकेट : ललितपुरद्वारा पोखरा पराजित

इपिएल क्रिकेट : ललितपुरद्वारा पोखरा पराजित

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ६ विकेटले पराजित गर्दै जीत हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर १३२ रनको योगफल बनायो । १३३ रनको विजय लक्ष्य पच्छाएको ललितपुरले पूरै २० ओभर खेल्दै ४ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । ललितपुरको यो दोस्रो जीत हो । यसअघि ललितपुरले काठमाडौँलाई पराजित गरेको थियो । जीतसँँगै ललितपुर प्ले अफमा पुगेको छ भने खेलमा हार…

Read More