यसकारण मानिस असफल हुन्छ, हेर्नुहोस यसरी पछ्याउन सकिन्छ सफलता

यसकारण मानिस असफल हुन्छ, हेर्नुहोस यसरी पछ्याउन सकिन्छ सफलता

यदि गर्न लागेको काम बाट सन्तोष जनक परिणाम आएन भने तपाईले गरिरहेको काम गर्ने तरिका बदल्नुहोस, तपाई जुन काम गरिराख्नु भएको छ त्यहि काम बाट सधै एकैनासले गरिराख्नु हुन्छ भने तपाईको भविश्य पनि त्यहि गति र त्यहि अनुसार ले परिवर्तन हुदै जाने छ । हाम्रो भविश्य वास्तव मा कस्तो बनाउने हो र भविष्यलाई कता तिर मोडने हो भन्ने कुरा त वर्तमानले नै छुटयाईदिएको हुन्छ । वर्तमान समय भनेको दैनिक गरिरहने काम वा भरखरै को समयलाई बुझाउदछ, यो समय भनेको भावि जिवनको जिवन रेखा कोर्ने कलात्मक सिकाई हो । यो समय…

Read More

जग्गा धनी प्रमाणपुर्जा बितरणमा ढिलाई भएको भन्दै नापी कार्यलय घेराऊ

जग्गा धनी प्रमाणपुर्जा बितरणमा ढिलाई भएको भन्दै नापी कार्यलय घेराऊ

अनिल पोखरेल माघ २४ राजबिराज कन्चनरुप नगरपालिकाका बिभिन्न वडा हरुमा गाउँ बल्क जग्गा स्थलगत सर्वे नापी गरेको वर्षो बित्दा पनि जग्गाधनी प्रमाणपत्र नपाएको भन्दै २ नम्बर नापी शाखा कार्यालय कंचनपुरमा आईतबार सेवाग्राहीहरुले तालाबन्दी गरेका छन । नगरपालिकाको वडा नम्बर ४,५ ,८ लगायतका वडाहरुमा चार वर्ष अघि नै सर्वे नापी गरेर ल्याएको प्रतिवेदन फाईलमा हाल सम्म कुनै काम कारवाही नै नगरेकोले गाउँ बलक जग्गामा बसोबास गर्ने तथा भोगचलन गर्ने ब्याक्तीहरुले जग्गाधनी प्रमाणपत्र पाउने कुनै आधार नदेखिएकोले एक घन्टा तालाबन्दी गरेको हो । २ नम्बर नापी कार्यालय कंचनपुर शाखाले पुस्तौ देखी बसोबास…

Read More

सप्तरीमा गाँउसभाका निणर्य सार्वजनिक गर्न बनाईएको मञ्च स्थानीयबाट तोडफोड

सप्तरीमा गाँउसभाका निणर्य सार्वजनिक गर्न बनाईएको मञ्च स्थानीयबाट तोडफोड

अनिल पोखरेल राजबिराज , २१ माघ । सप्तरीको तिलाठी कोइलाडि गाउँपालिकाको वडा नम्वर–१ स्थित पाठाशालामा निर्माण भईरहेको मञ्च आईतवार साँझ स्थानीयको एक समूहले आगजनी गरेका छन् । गाउँपालिकाको कार्यालय जिरिया हाटमा सार्ने निर्णय गाउँ सभाबाट दुई तिहाई बहुमतले पारित गरेपछि आक्रोशित स्थानीय वासिन्दाहरुको एक समूहले मञ्च तोडफोड र आगजनी गरेका हुन् । गाउँ सभाको निर्णय सार्वजनिकीकरण गर्न उक्त मञ्च निर्माण भईरहेको हुँदा तोडफोड तथा आगजनी गरिएकोप्रति गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले खेद प्रकट गरेका छन् । कुनै पनि निर्णयबाट असन्तुष्ट भए त्यसलाई वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा तोडफोड तथा आगजनी जस्ता उच्छृंखल…

Read More

आधा दर्जन सदस्यसहित पूर्वराजा भोली भारत जाँदैैं

आधा दर्जन सदस्यसहित पूर्वराजा भोली भारत जाँदैैं

पुर्वराजा ज्ञानेन्द्र शाह भोली सोमबारदेखि भारत भ्रमणमा जानुहुने भएको छ । भोली दिउसो साढे ४ बजे कलकत्ता जान लाग्नुभएको हो । उहाको साथमा निजी सचिव सागर तिमल्सिना, शाही अर्दली, निजी सुरक्षाकर्मी लगायतका करिब आधा दर्जन टोली रहनेछन् । उडिसा राज्यको भार्मिक भ्रमणमा निस्कन लाग्नुभएका पुर्व राजाा ज्ञानेन्द्र करिब एक साता भारतमै बस्ने कार्यक्रम रहेको छ । नेपाल फर्के लगत्तै उहा सिमरा जाने कार्यक्रम तय भएको छ । पुर्व रानी कोमल यही २६ गते कान्छि नातिनि कृतिका सहित सिमरा जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

Read More

इटहरी बलात्कार काण्ड: तानीए एसपी माझी

इटहरी बलात्कार काण्ड: तानीए एसपी माझी

बलात्कार घटनामा मिलापत्र गराएको अभियोगमा प्रहरीले गठन गरेको छानबिन समितिले जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीलाई समेत छानबिनको घेरामा राखेको छ । इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक मात्र र अञ्चल प्रहरी प्रमुखको भूमिकामा माझी आफैं रहेका बेला बलात्कारको मिलापत्र भएको थियो । माझीले घटना इलाका प्रहरी कार्यालयमा भएको र मुद्दा चलाउने अधिकार पनि इलाकालाई नै हुने भएकाले आफूलाई मिलापत्रबारे थाहा नभएको बताउँदै आएका छन् । उनले पीडितबाट उजुरी नआएकाले मुद्दा अघि बढाउने अवस्था नरहेको बताएका थिए । उनी अहिले चार दिनको बिदामा छन् । मुद्दा नचलाई प्रहरी कार्यालयभित्रै पीडित…

Read More

शेयर बजार सुचक १.०१ अंकले घट्यो

शेयर बजार सुचक १.०१ अंकले घट्यो

साताको पहिलो दिन शेयर बजार सुचक १.०१ अंकले घटेको छ। कारोबारमा अन्य दिनको तुलनामा केहि सुधार भएको छ। आइतबार ४६ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ। सबै उपसूचक ओरालो लाग्दासमेत बाणिज्य बैंक तथा विकास बैंकको उपसूचक भने उकालो लागेका छन्। दुबै क्रमश २.०४ र ४.६५ अंकले उकालो लागेको छ। सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ७ करोड १९ लाख रुपैयाँको करोबार भएको छ। कुमारी बैंक, नविल बैंक र सानिमा माइको कारोबार दुर्इ करोड रुपैयाँ भन्दा धेरैको भएको छ। सबैभन्दा धेरै साल्ट ट्रेडिङका शेयरधनीले ५.६६ प्रतिशतले कमाएका छन् भने जानकी फाइनान्सका…

Read More

१० हजार घुससहित प्रहरी पक्राउ

१० हजार घुससहित  प्रहरी  पक्राउ

जनकपुरस्थित भ्रमरपुरा चोकबाट एक जना प्रहरी जवानलाई घुससहित रंगेहात पक्राउ परेका छन् । जनकपुरका एक सेवाग्राहीसँग रक्सी पसलको लाइसेन्स दिलाउने र विक्रिवितरणलाई सहज बनाउने आश्वासन दिएर १० हजार घुस लिएका थिए । घुस रकमसहित धनुषाको लक्ष्मीनिया प्रहरी चोकीमा कार्यरत प्रहरी जवान मनोजकुमार प्रसैलालाई पक्राउ परेका हुन् । उनलाई महोत्तरीको बर्दिवासमा रहेकोे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालयबाट खटिएको टोलीले आज दिउँसो ३ बजे पक्राउ गरेको हो । प्रसैलालाई अनुसन्धानका लागि भन्दै अख्तियारको टोलीले प्रहरीलाई नबुझाई आफैसँग राखेको छ । अन्य ठाउँमा दरबन्दी भएपनि प्रसैला काजमा लक्ष्मीनिया प्रहरी चोकीको घुमुवा प्रहरीको…

Read More

सिरियामा विद्रोही समूहले रुसी लडाकु विमान खसालिदिए

सिरियामा विद्रोही समूहले रुसी लडाकु विमान खसालिदिए

सिरियाको इडलिब शहर नजिकै विद्रोही समूहले एक रुसी लडाकु विमान खसालिदिएको छ। ताहिर अल शाम नामक जिहादीहरुको गठबन्धनले क्षेप्यास्त्र प्रहार गरि सुखोइ २५ नामक युद्ध विमानलाई काँधमा राखेर प्रहार गरिने प्रयोगबाट खसालेको जनाइएको छ। जमिनमा आक्रमणका लागि प्रयोग गरिने सुखोइ विमान इडलिबको मासरान क्षेत्रमा निशानामा परेको हो। विमानबाट निस्केर भाग्न खोजेका पाइलटलाई विद्रोहीहरुले मारिदिएको रुसी विदेश मन्त्रालयले जनाएको छ। सिरियाली सरकारका फौजी कारबाहीलाई मद्दत गरिरहेको रुसले अलेप्पोबाट दक्षिणमा रहेका सडक छेउमा रहेका निशानाहरुमा बम खसाल्दै आएको थियो। यता जवाफी कारबाहीमा ३० भन्दा बढी विद्रोही मारिएको मस्कोले बताएपनि त्यसको सार्वजनिक रुपमा…

Read More

पूर्णकालीन कार्यकर्ताको व्यवस्था गर्न माग

पूर्णकालीन कार्यकर्ताको व्यवस्था गर्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को प्रदेश नं ३ ले प्रत्येक निर्वाचन क्षेत्रमा एक पूर्णकालीन कार्यकर्ताको व्यवस्था गर्न माग गरेको छ । पार्टीका उपाध्यक्ष विक्रम पाण्डे संयोजक रहेको उक्त प्रदेशको हालै काठमाडौँमा सम्पन्न भेलाले संगठन सुदृढीकरणका लागि नेता तथा कार्यकर्तालाई उच्चस्तरीय प्रशिक्षण, उचित मूल्याङ्कन, अगुवा कार्यकर्ता जनतामुखी हुनुपर्ने सुझाएको छ । पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजाराम श्रेष्ठले संगठनलाई सशक्त बनाउन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले भोग्न परेको पराजयको समीक्षा गरी स्थानीय तहसम्म जानकारी गराउन माग गरेको जानकारी दिए । पार्टीले लिएको वैचारिक दृष्टिकोण तथा सिद्धान्तमा केही भ्रम उत्पन्न भएको हुँदा…

Read More

मेयरकप फुटबलको उपाधि वालिङलाई

मेयरकप फुटबलको उपाधि वालिङलाई

 बागलुङ नगरपालिकाको आयोजनामा आयोजित प्रदेश नम्बर ४ स्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधी स्याङजाकाे वालिङ नगरपालिकाले प्राप्त गरेको छ । आईतबार बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा भएका सेमिफाईनल खेलमा पोखरा लेखनाथ महानगरलाई वालिङ नगरपालिकाले १–० को गाल अन्तरले उपाधि हासिल गर्न सफल भएको हो । फाईनल खेलमा पोखरा लेखनाथलाई वालिङका सफल थापाले खेलको पहिलो मिनेटमा नै गोल हानेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पोखरा लेखनाथबाट वालिङलाई प्रहार गर्न खोजेको गोल वालिङका गोलकिपर राजबाबु थापाले रोक्न सफल भएका थिए । बागलुङ नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला…

Read More