तीन वर्षीय अबोध बालिकासंग करणी गर्नेलाई १० वर्ष कैद

तीन वर्षीय अबोध बालिकासंग करणी गर्नेलाई १० वर्ष कैद

तीन वर्षीय अबोध बालिकासंग जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत महोत्तरीले १० बर्ष कैद र ५० हजार जरिवाना तोकेको छ। न्यायाधीश ब्रजेश प्याकुरेलको इजालासले गौशाला नगरपालिका वडा नं. २ बस्ने १८ वर्षीय कुमार भुजेललाई तीन बर्षीय बालिकासंग जबरजस्ती करणी गरेको अभियोगमा दोषी ठहर गर्दै १० वर्ष सजाय सुनाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश मल्लले बताए। भुजेलले यही कात्तिक १६ गते गौशाला नगरपालिका २ स्थित सिताराम लुंगेलीको उखुवारीमा तीन बर्षीय ती बालिकालाई जबरजस्ती करणी गरेको गरेको डीएससी मल्लले बताए । पीडित बालिकाकी आमाले कात्तिक १७ गते इलाका प्रहरी…

Read More

इटहरी बलात्कार काण्डलाई लुकाउने एसपी माझीसँगै इन्स्पेक्टर दाहाल निलम्बनमा

इटहरी बलात्कार काण्डलाई लुकाउने एसपी माझीसँगै इन्स्पेक्टर दाहाल निलम्बनमा

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विद्यानन्द माझी निलम्बनमा परेका छन् । इटहरीमा भएको बलात्कार काण्डलाई ढाकछोप गरेको आरोपमा  एसपी माझीसँगै इन्स्पेक्टर चिरञ्जीवी दाहाल पनि निलम्वनमा परेका छन् । इटहरीमा भएको बालिका बलात्कार प्रकारणलाई लुकाउन भूमिका खेलेको आरोप लागेपछि मंगलबार उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । माझीसँगै प्रहरी निरीक्षक चिरञ्जीवी दाहाल पनि निलम्बनमा परेका छन् । सई भीमबहादुर खत्रीमाथि पनि छानविन सुरु भएको छ । उनले एसपी माझीको निर्देशनमा बालिका बलात्कारको घटनालाई लुकाउन भूमिका खेलेको आरोप लागेको छ । अहिले यो घटनामा छानविन भइरहेको…

Read More

यी हुन् उदयपुर उधोग वाणिज्य संघ कटारीका उम्मेदवार (नामावलीसहित)

यी हुन् उदयपुर उधोग वाणिज्य संघ कटारीका उम्मेदवार (नामावलीसहित)

 अभिमन्यु लामिछाने , उदयपुर  । उदयपुर उद्योग वाणिज्य संघ कटारीको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा पुष्कर खड्का र राधेश्याम शाहको छुट्टा छुट्टै प्यानल सहित उमेद्वारी दर्ता गराएका छन उमेदवारी दर्ताका लागी सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि खड्का र शाहले छुट्टा छुटै उमेद्वारी दर्ता गरिएको उदयपुर उधोग वाणिज्य संघ कटारीका पूर्ब अघ्यक्ष राजेश चन्द्र श्रेष्ठले जानकारी दिनु भयो । पुष्कर खड्काको प्यानलनमा वरिष्ठ उपाध्यक्षमा अरुण कुमार साह,प्रथम उपाध्यक्षमा महेन्द्र लाल दास , द्धितीय उपाध्यक्षमा मुना कटुवाल, सचिवमा राम कुमार चौधरी, सह सचिव अशोक श्रेष्ठ , महासचिवमा जमान सिंह बस्नेत…

Read More

नेशनल अस्पताल बन्द

नेशनल अस्पताल बन्द

अनुमति नलिई सेवा सञ्चालन गरेको पाएपछि कलंकीको नेसनल अस्पताल बन्द गरिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले  जनाएको छ । ‘उपभोक्ता संरक्षण ऐन -२०५४ को दफा १३ (१), स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्डसम्बन्धी निर्देशिका -२०७० को दफा ३ (१) र उपभोक्ता संरक्षण ऐन -२०५४ को दफा १५ (२) बमोजिम सात दिनभित्र अस्पतालका सबै सेवा बन्द गरी यस विभागलाई जानकारी गराउन आदेशअनुसार अनुरोध छ,’ विभागले पत्र काट्दै भनेको छ । विभागले गत १८ पुसमा अस्पतालमा अनुगमन गरेको थियो । प्रारम्भिक अनुसन्धानबाटै अस्पतालले मापदण्ड पूरा गरेको नदेखिएपछि विभागले बन्द गरेको…

Read More

जापानी राजकुमारीको विवाह सन् २०२० मा मात्र हुने

जापानी राजकुमारीको विवाह सन् २०२० मा मात्र हुने

जापानी राजकुमारी माको तथा केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाहपूर्वको औपचारिक कार्यक्रमलाई प्रशस्त तयारी नपुगेको भनी आगामी दुई बर्षपछि गर्नेगरी सारिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् । सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ बर्षीय माको र कुमुरोको यही मार्चमा परम्परागत अदालती समारोहकाबीच अनुबन्ध हुने र नोभेम्बर ४ मा विवाह गर्ने तयारी रहेको थियो । हामी दुवैजनाको विवाहका लागि प्रशस्त तयारी नपुगेकाले अर्को मितिमा गर्नेगरी हाललाई वैवाहिक कार्यक्रम स्थगित गरिएको छ, राजकुमारी माकोद्वारा जारी विज्ञप्तिलाई उद्धृतगरी जापानी सञ्चारमाध्यम जिजीले लेखेको छ । उक्त जोडीले आफ्नो विवाह सार्ने निर्णबार यस अघि…

Read More

प्रदेश नं ५ मा सरकार गठनतर्फ केन्द्रित हँुदै दलहरु

प्रदेश नं ५ मा सरकार गठनतर्फ केन्द्रित हँुदै दलहरु

 प्रदेश नं. ५ को पहिलोे प्रदेशसभा बैठक सकिएसँगै दलहरु अब प्रदेश सरकार गठन तथा सभामुख, उपसभामुख चयन लगायतका विषयमा केन्द्रित भएका छन् । संसदीय दलका नेताका लागि पनि पार्टीहरुमा प्रदेश सदस्यहरुको चर्चा शुरु भएको छ । प्रदेशसभाबाट निर्वाचित जनप्रतिनिधिले माघ ३ गते शपथ लिएपछि यस प्रदेशमा नेकपा (एमाले) बाहेक अन्य दलले संसदीय दलको नेता चुनेका छैनन् । यस प्रदेशमा नेकपा (एमाले)का ४१, माओवादी केन्द्र २०, नेपाली काँग्रेस १९, संघीय समाजवादी फोरम पाँच, राष्ट्रिय जनता पार्टी एक र राष्ट्रिय जनमोर्चा एक गरी ८७ जना प्रदेशसभा सदस्य छन् । नेपाली काँग्रेस र…

Read More

माल्दिभ्समा हस्तक्षेप गर्न भारत र अमेरिकालाई आह्वान

माल्दिभ्समा हस्तक्षेप  गर्न भारत र अमेरिकालाई आह्वान

माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामीनले संकटकालको घोषणा गरेपछि उत्पन्न राजनीतिक संकटमा हस्तक्षेप गर्न पूर्वराष्ट्रपति मोहमद नाशीदले भारत र संयुक्त राज्य अमेरिकालाई आह्वान गरेका छन्। निर्वासनमा रहेका नाशीदले सेना सहितको दूत पठाएर माल्दिभ्समा भौतिक उपस्थिति जनाउन भारतलाई गुहारेका छन्। सामाजिक सञ्जाल ट्विटर्‌मा उनले ुमाल्दिभ्सका जनताको तर्फबाटु भन्दै पक्राउ गरिएका न्यायाधीशहरू र राजनीतिक बन्दीहरूको रिहाइका लागि भारतसँग र र सत्तारूढ नेताहरूका सबै आर्थिक कारोबार रोकिदिन अमेरिकालाई अनुरोध गरेका हुन्। माल्दिभ्समा सुरक्षा फौजले सर्वोच्च अदालतमा हस्तक्षेप गरी दुई जना वरिष्ठ न्यायाधीश र अर्का पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई पक्राउ गरेपछि नाशीदले त्यस्तो आह्वान गरेका हुन्।…

Read More

आइएमईलाइफ इन्स्योरेन्स र जनता बैंक बीच बैंक अस्योरेन्स सम्झौता

आइएमईलाइफ इन्स्योरेन्स र जनता बैंक बीच बैंक अस्योरेन्स सम्झौता

आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बिच बैंक अस्योरेन्स सम्झौताभएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री परशुरामकुवँर क्षेत्रीले हस्ताक्षर गर्नुभएको हो। सम्झौतापश्चात सर्वसाधारण नागरिक तथा बैंकका गा्रहकहरुले जनता बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्सको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने उल्लेख छ । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ४२ स्थानबाट बिभिन्नशाखामार्फत सेवाप्रदानगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमाल्याएको छ । कम्पनीले सामान्य…

Read More

बुढासुब्बा गोल्डकप थ्री स्टार सेमीफाइनल प्रवेश

बुढासुब्बा गोल्डकप थ्री स्टार सेमीफाइनल प्रवेश

धरानमा जारी २०औं बुढासुब्बा गोल्डकपमा थ्री स्टार सेमीफाइनल प्रवेश गरेको छ। मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा सुदूरपश्चिमलाई ४–० गोल अन्तरले हराउँदै थ्री स्टार सेमीफाइनलमा प्रवेश गरेको हो। धरान १६ स्थित प्रादेशिक रंगशालामा थ्री स्टारका सुनिल बलले एक गोल र निराजन खड्काले ह्याट्रिक गरेका थिए। यसअघि नै काँकडभित्तालाई हराउदै नेपाल पुलिससहित मनाङ् मर्स्याङ्दीलाई हराउँदै संकटा र आयोजक धरानलाई सडन डेथमा हराउँदै भारतको पाहुना टोली दुर्गापुर स्टिल सेमीफाइनल प्रवेश गरिसकेका छन्।

Read More

नरोकिने भयो सुमार्गीको २ अर्ब १४ करोड

नरोकिने भयो सुमार्गीको २ अर्ब १४ करोड

सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटलाईट कम्पनीको लागि ल्याएको २ अर्ब १४ करोड रुपैयाँ नरोक्न नेपाल राष्ट्र बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा अन्तरिम आदेश जारी गरेको छ ।   न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले रिट निवेदनका कानुन व्यवसायीहरुको बहस सुनेपछि अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले यस विषयमा विस्तृत छलफलका लागि आगामी फागुन २ गते दुवै पक्षलाई झिकाउने भएको छ। गत आइतबार रिट निवेदन दर्ता भएको थियो। यो मुद्दामा वरिष्ठ अधिवक्ता रामनारायण विडारी, राघवलाल वैद्यसहित बार अध्यक्ष शेरबहादुर केसी, अधिवक्ता हरि फूयाललगायतले बहस गरेका थिए।

Read More