ट्राईब्रेकरमा रसिया द्वारा स्पेन ४-३ गोलअन्तरले पराजित

ट्राईब्रेकरमा रसिया द्वारा स्पेन ४-३ गोलअन्तरले पराजित

विश्वकप फुटबलको प्रि क्वाटरफाईनल रसिया द्वारा स्पेन ट्राईब्रेकरमा ४-३ गोलअन्तरले पराजित भएको छ । निर्धारित अतिरिक्त समयमा बराबरी भए पछि रसिया र स्पेनको खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । मारा एरिना रंगशालामा जारी खेलमा दुबै टोली बाट एक एक गोल गरेको थिए ।।खेलको ११ औं मिनेटमा रसियाली डिफेन्डरले गरेको आत्मघाती गोलमा स्पेनले अग्रता लिएको थियो ।डी एरियाबाट बल क्लियर गर्न खोज्दा रसियाली खेलाडी सर्गी इगानस्चेविकले आफ्नै पोस्टमा गोल गर्न पुगेका हुन् ।आर्टेम ज्युबाले ४१ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि आयोजक राष्ट्र रूसले स्पेनलाई बराबरीमा रोकेको हो। स्पेनका डिफेन्डर जेरार्ड पिकेले…

Read More

रसिया र स्पेनको खेलको निर्णय पेनाल्टी सुट आउटमा

रसिया र स्पेनको खेलको निर्णय पेनाल्टी सुट आउटमा

विश्वकप फुटबलको प्रि क्वाटरफाईनलमा निर्धारित अतिरिक्त समयमा बराबरी भए पछि रसिया र स्पेनको खेल पेनाल्टी सुटआउटमा धकेलिएको छ । मारा एरिना रंगशालामा जारी खेलमा दुबै टोली बाट एक एक गोल गरेको थिए ।।खेलको ११ औं मिनेटमा रसियाली डिफेन्डरले गरेको आत्मघाती गोलमा स्पेनले अग्रता लिएको थियो ।डी एरियाबाट बल क्लियर गर्न खोज्दा रसियाली खेलाडी सर्गी इगानस्चेविकले आफ्नै पोस्टमा गोल गर्न पुगेका हुन् ।आर्टेम ज्युबाले ४१ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि आयोजक राष्ट्र रूसले स्पेनलाई बराबरीमा रोकेको हो। स्पेनका डिफेन्डर जेरार्ड पिकेले डि बक्समा हातले बल छोएपछि पाएको पेनाल्टीमा उनले गोल गरेका…

Read More

उत्कृष्ट लयमा रहेको क्रोएसियाले डेनमार्कको सामना कसरी गर्ला ?

उत्कृष्ट लयमा रहेको क्रोएसियाले डेनमार्कको सामना कसरी गर्ला ?

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको क्रोएसियाले आइतबार राति क्वार्टरफाइनल प्रवेशका लागि डेनमार्कको सामना गर्देछ । खेल निज्नी नोभोगोरोडस्थित एरिनामा राति ११ः४५ बजेपछि शुरु हुनेछ ।क्रोएसिया समूह ‘डी’ को विजेता हो भने डेनमार्क समूह ‘सी’ को उपविजेतको रुपमा अन्तिम १६ मा प्रवेश गरेको टिम हो । समूह चरणमा शतप्रतिशत जित निकालेर उच्च मनोबलमा रहेको क्रोएसिया डेनमार्कलाई पनि पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्ने लक्ष्यमा हुनेछ । समूह चरणको खेलमा अर्जेन्टिनाजस्तो बलियो टोलीलाई ३–० ले पराजित गरेर हौसिएको क्रोएसिया डेनमार्कविरुद्धको खेलमा पनि सोही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।क्रोएसियासँग विश्वस्तरका लुका मोड्रिक, इभान…

Read More

निर्धारित समयमा बराबरी भए पछि रसिया र स्पेनको खेल अतिरिक्त समयमा

निर्धारित समयमा बराबरी भए पछि रसिया र स्पेनको खेल अतिरिक्त समयमा

विश्वकप फुटबलको प्रि क्वाटरफाईनलमा निर्धारित समयमा बराबरी भए पछि रसिया र स्पेनको खेल अतिरिक्त समयमा धकेलिएको छ । मारा एरिना रंगशालामा जारी खेलमा आर्टेम ज्युबाले ४१ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि आयोजक राष्ट्र रूसले स्पेनलाई बराबरीमा रोकेको हो। स्पेनका डिफेन्डर जेरार्ड पिकेले डि बक्समा हातले बल छोएपछि पाएको पेनाल्टीमा उनले गोल गरेका हुन्।खेलको ११ औं मिनेटमा रसियाली डिफेन्डरले गरेको आत्मघाती गोलमा स्पेनले अग्रता लिएको थियो ।डी एरियाबाट बल क्लियर गर्न खोज्दा रसियाली खेलाडी सर्गी इगानस्चेविकले आफ्नै पोस्टमा गोल गर्न पुगेका हुन् ।

Read More

यस्तो ठाँउ जहाँ बिहेअघि कुमारित्वको प्रमाणपत्र मागिन्छ

यस्तो ठाँउ जहाँ बिहेअघि कुमारित्वको प्रमाणपत्र मागिन्छ

इरान एक कठोर इस्लामिक कानून भएको देश मानिन्छ । समाजमा कडा मुस्लिम परम्परा तथा कानून हावी छ । गत वर्ष देशमा यस्ता कतिपय परम्परामा परिवर्तनको कोसिस गरियो । तरपनि रुढीवादी सोँच आजपनि हावी छ । यसको सबैभन्दा ठूलो उदाहरण चाहीँ बिहे अगाडि केटीहरुको कुमारीपनको प्रमाणपत्र मागिनु ।बिहे गर्नका लागि भर्जिनिटी सर्टिफिकेट मागिने भएपछि अविवाहित युवतीहरु आफ्नो यौनांगको सर्जरी सम्म गराउँदछन् ।यद्यपि कानूनी रुपमा यस्तो गर्नु वर्जित छ । तर धेरै पुरुषहरुले पुरुषवादी समाजमा आफ्नो अधिकारको दुरुपयोग गरी महिलाहरुलाई मानसिक प्रताडना दिने गरेको पाइन्छ ।इरानी समाजमा बिहे नगर्ने पुरुषलाई नामर्द भनिन्छ…

Read More

मन्त्री बाँस्कोटाद्वारा नेपाल टेलिकमको निरीक्षण भ्रमण

मन्त्री बाँस्कोटाद्वारा नेपाल टेलिकमको निरीक्षण भ्रमण

सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमण गरी विभिन्न निर्देशन दिनुभएको छ । निरीक्षण भ्रमणको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले, ‘सुखी र समृद्ध नेपाल बनाउने सरकारको संकल्पमा नेपाल टेलिकमले आफ्नो क्षेत्रबाट योगदान गर्दै गुणस्तर, राजस्व र प्रतिष्ठामा नेपाल टेलिकम सधैँ एक नम्बरमै भइरहनु पर्नेमा जोड दिएका हुन् । स्मार्ट नेपाल बनाउन नेपाल टेलिकम पनि ‘स्मार्ट’ हुनु पर्ने बताउँदै यसबाट डिजिटल नेपाल बनाउने सरकारको चाहनासमेत पूरा गर्न सहयोग पुग्ने भन्दै नेपाल टेलिकमले पूर्वाधारको विकासमा जोड दिदै जनताको घर घरमा सेवा पुर्याउने तथा…

Read More

अख्तियारद्वारा घूससहित इन्जिनियर पक्राउ

अख्तियारद्वारा घूससहित इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैजनाथ गाउँपालिकाका इन्जिनियर मजिद खाँलाई रु २५ हजार घूस लिएको अभियोगमा पक्राउ गरेको छ ।इन्जिनियर खाँले माटो कटान तथा ग्राबेल सडक निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घूस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा यही असार १५ गते पक्राउ गरिएको भए पनि आयोगले आइतबार सार्वजनिक गरेको हो । इन्जिनियर खाँलाई कोहलपुर नगरपालिका–४ मदनचोकस्थित सार्वजनिक प्रतीक्षालयबाट घूस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।यस्तै, आयोगले आजै महानगरीय अपराध महाशाखा, टेकु काठमाडौँमा कार्यरत प्रहरी नायब निरीक्षक महेश सिंहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली…

Read More

करेन्ट लाग्दा एकको ज्यान गयो

करेन्ट लाग्दा एकको ज्यान गयो

करेन्ट लागेर कञ्चनपुरमा एकको मृत्यु भएको छ भने चार मजदुर घाईते भएका छन् । भीमदत्त नगरपालिका–३ विचपुरीमा विद्युतका पोल गाड्ने क्रममा आइतबार २२ वर्षीय शिवराज रानाको मृत्यु भएको हो ।नेपाल विद्युत प्राधिकरण शाखा कञ्चनपुरले विचपुरीमा नयाँ पोल गाड्का लागि स्थानीय निर्माण व्यवसायी पदम बोहरालाई ठेक्का दिएको थियो ।लालझाडी गाउँपालिका–५ देखतभूलीका राना सहित पाँच जनालाई करेन्ट लागेको थियो । नेपाल विद्युत प्राधिकरण शाखा कञ्चनपुरका प्राविधिक नर बहादुर ऐरले नयाँ पोल गाड्ने बेला विद्युतको साविक लाईन बन्द नगर्दा करेन्ट लागेको बताए ।‘पानीले झिजेको विद्युतको सिमेन्टको पोल माथि तार छुँदा करेन्ट लागेको हो…

Read More

Breaking:नागढुंगाबाट ६ केजी सुन बरामत

Breaking:नागढुंगाबाट ६ केजी सुन बरामत

नागढुंगामा ६ केजी सुन फेरी प्रहरीले बरामत गरेको छ । बाहिरबाट आउने गाडी चेकजाँच गर्नेक्रममा सो परिणामको सुन बरामत भएको हो । नागढुंगाबाट खटिएको टोलीले आइतबार भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विकलार्इ तीन केजी सुन सहित पक्राउ गरेको थियो ।उनीहरूले नै दिएको सूचनाका आधारमा आज पनि चेकजाँच अवैध सुन बरामत भएको महानगरीय प्रहरी परिसर काठमाण्डौका डिएसपी मोहन थापाले बताए ।

Read More

रुसले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो

रुसले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो

विश्वकप फुटवलको प्रिक्वार्टरफाइनलमा रसियाले पेनाल्टीमार्फत बराबरी गोल फर्काएको छ । खेलको ४१ औँ मिनेटमा पाएको पेनाल्टी डिज्युबाले गोल गर्दै खेलमा बराबरी गर्न सफल भएका हुन ।मारा एरिना रंगशालामा जारी खेलमा आर्टेम ज्युबाले ४१ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि आयोजक राष्ट्र रूसले स्पेनलाई बराबरीमा रोकेको हो। स्पेनका डिफेन्डर जेरार्ड पिकेले डि बक्समा हातले बल छोएपछि पाएको पेनाल्टीमा उनले गोल गरेका हुन्।खेलको ११ औं मिनेटमा रसियाली डिफेन्डरले गरेको आत्मघाती गोलमा स्पेनले अग्रता लिएको थियो ।डी एरियाबाट बल क्लियर गर्न खोज्दा रसियाली खेलाडी सर्गी इगानस्चेविकले आफ्नै पोस्टमा गोल गर्न पुगेका हुन् ।

Read More