हेर्नुहोस् कस्तो गाडी चढ्छन भारत, अमेरिका, चीन र बेलायतका सरकार प्रमुख के छ फरक बिशेषता ?

हेर्नुहोस् कस्तो गाडी चढ्छन भारत, अमेरिका, चीन र बेलायतका सरकार प्रमुख के छ फरक बिशेषता ?

संसारकै शक्तिशाली राष्ट्रका प्रमुखको सुरक्षा पछिलो समय निकै चुनौती पूर्ण बन्दै गएको छ । बिभिन्न खाले आन्तरिक तथा वाह्य आतंकवादका कारण शक्तिशाली राष्ट्रका प्रमुखको सुरक्षालाई ध्यानमा राखी उनीहरुले चढने गाडीलाई विशेष तरिकाले बनाउन थालिएको छ । उनीहरुले चड्ने कार संसारकै महंगो कार मध्यमा पर्दछ । विश्वमा दिनप्रतिदिन बढ्दै गईरहेको आतंकबादले गर्दा शक्तिशालि देशका राष्ट्रप्रमुखलाई बढी डर हुनेगरेको छ । आतंककारीहरुको निसानामा समेत उनीहरुनै हुनेगरेका छन् । त्यसैले शक्तिशाली राष्ट्रहरुले आफ्नो देशको प्रमुखको सुरक्षार्थ महंगो कारहरु उपलब्ध गराउने गरेको छ । विश्वको सवैभन्दा शक्तिशाली मानिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको  सुरक्षाको लागी …

Read More

टेलिकमकी प्रबन्धक निर्देशक कामिनीलाई हटाउने सरकारको तयारी

टेलिकमकी प्रबन्धक निर्देशक कामिनीलाई हटाउने सरकारको तयारी

सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाउने तयारीस्वरूप फेरि स्पष्टीकरण सोधेको छ । पहिलो स्पष्टीकरण सोधेको तीन महिनामा सरकारले शुक्रबार भण्डारीलाई अर्को स्पष्टीकरण सोधेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले हस्ताक्षर गरेको स्पष्टीकरण भण्डारीलाई शुक्रबार बेलुका दिइएको थियो । ‘तपाईलाई किन बर्खास्त नगर्ने’ स्पष्टीकरण माग गरिएको पत्रमा लेखिएको छ । तीनदिने म्याद रहेको स्पष्टीकरणको जवाफ मन्त्रालयलाई आइतबार पेस गरेको प्रबन्ध निर्देशक भण्डारीले जानकारी दिइन् । मन्त्रिपरिषद्को बैठकले दिएको निर्देशन पालना नभएकाले राजभण्डारीलाई स्पष्टीकरण सोधिएको मन्त्रालय स्रोतको दाबी छ । ‘यसअघिको जस्तो कार्यसम्पादन सन्तोषजनक नभएको स्पष्टीकरण नभई ‘तपाईलाई किन बर्खास्त नगर्ने भनी…

Read More

यस वर्ष जिब्रो छेड्दै बालक, जात्राको विधि शुरु

यस वर्ष जिब्रो छेड्दै बालक, जात्राको विधि शुरु

विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएकोे थिमिको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष मध्यपुरथिमी–५, चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्ने हुनुभएको छ । आज चोडेमा चेंया पुन्हिया मेय प्वा : खनेगु जात्रा व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले लोप हुन लागेको जात्रा र परम्परालाई जीवित राख्न आफूले यस वर्ष जिब्रो छेड्न लागेको बताउनुभयो । स्थानीय युवाको पहलमा गत वर्ष बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर रोकिएको जात्रालाई पुनःसञ्चालनमा ल्याएपछि यस वर्ष पनि जात्रालाई निरन्तरता दिन श्रेष्ठ तयार हुनुभएको हो । श्रेष्ठले आफ्ना काका…

Read More

यो हो विश्वकै सबैभन्दा महंगो गाडी, जुन अहिलेसम्म तीनवटा मात्रै बनेका छन

यो हो विश्वकै सबैभन्दा महंगो गाडी, जुन अहिलेसम्म तीनवटा मात्रै बनेका छन

पगानी जोन्डा एचपी बार्सेटा विश्वकै सर्वाधिक महँगो कार भएको छ । यसको मूल्य १३ दशमलव ५ मिलियन पाउन्ड अर्थात् करिब १ अर्ब ९५ करोड रुपैयाँ पर्छ । यो कारलाई १ सय किलोमिटर प्रतिघण्टाको स्पिड लिन ३ दशमलव १ सेकेन्ड मात्र लाग्छ । हालै बेलायतको पश्चिमी ससेक्समा आयोजित गुडवुड फेस्टिभल अफ स्पिड–२०१८ मा उक्त कारको प्रदर्शन गरिएको थियो । पगानी जोन्डाको एचपी बार्सेटामा ७ दशमलव ३ लिटरको इन्जिन छ, जसमा ६–स्पिड गियरबक्स जडान गरिएको छ जसले ७८९ बीएचपी पावर दिन्छ । ३ सय ४६ किलोमिटर प्रतिघण्टा गुड्न सक्ने यो कार कार्बन…

Read More

बैंकले भूकम्पपीडितलाई २ प्रतिशत भन्दै ऋण दिएर १६ प्रतिशत ब्याज लिन थाले

बैंकले भूकम्पपीडितलाई २ प्रतिशत भन्दै ऋण दिएर १६ प्रतिशत ब्याज लिन थाले

बैंकले भूकम्पपीडितलाई २ प्रतिशत भन्दै ऋण दिएर १६ प्रतिशत व्याज लिन थाले, सरकार भन्छ नतिर बैंक धितो लिलामी गर्ने तरखरमा सहुलियत दरको आवास कर्जा सम्बन्धमा सरकारको ढुलमुले नीतिले भूकम्पपीडित मर्कामा परेका छन् । ऋण लिएको दुई वर्षपछि बैंक तथा वित्तीय संस्थाले प्रचलित ब्याजदर भुक्तानी गर्न ताकेता गरेपछि पीडित समस्यामा परेका हुन् ।कानुनले नदिएको भन्दै राष्ट्र बैंकले एक वर्ष (पटक) भन्दा बढी पुनर्कर्जा नवीकरण गरेको छैन । पुनर्कर्जा नवीकरण नभएपछि बैंक तथा वित्तीय संस्थाले पीडितबाट प्रचिलत ब्याजदर उठाउन थालेका छन् । केही पीडितहरूले बढेको ब्याजदर तिर्न नसक्ने भन्दै बढेको किस्ता तिरेका छैनन् । राष्ट्र बैंकले एकातिर…

Read More

सरकारले जनतामाथी कर लगाएर कम्युनिष्ट नेता कार्यकर्ता पोस्ने नीति लियो : डा. भट्टराई

सरकारले जनतामाथी कर लगाएर कम्युनिष्ट नेता कार्यकर्ता पोस्ने नीति लियो : डा. भट्टराई

  नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले अनावश्यक करको भार बढाएर जनप्रतिनिधिको दोहनकारी चरित्र तल्लो तहसम्म पुगेको आरोप लगाएका छन् । पार्टी कार्यक्रमका लागि शनिबार गोरखा आएका भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै तल्लो तहका जनप्रतिनिधिले शीर्ष नेताको देखासिकी गरेको आरोप लगाए। ‘माथिल्लो तहका नेता राज्यको दोहन गरेर जसरी निजी लाभ लिइरहेका छन् तिनै पार्टीबाट निर्वाचित भएका तल्ला तहका जनप्रतिनिधि पनि शीर्ष नेताको देखासीखी गरेर विलासीताको सामान खरिदका लागि जुन हर्कत गरिरहेका छन्,ु उनले भने, ुत्यो एकदमै गलत हो।,’ उनले कांग्रेस र कम्युनिस्टका कार्यकर्ताले जनप्रतिनिधिको रुपमा भ्रष्टचारजन्य हर्कत तल्लो तहसम्म…

Read More

भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ।  पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।  मौसम पूर्वानुमान महाशाखाले आज पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई स्थानमा अति भारी वर्षा तथा पश्चिमका केही स्थान र पूर्व र मध्यका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बद्ली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ भने रातको समयमा पनि बद्ली र वर्षा हुनेछ । आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बद्ली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने तथा रातको समयमा…

Read More

राज्यमन्त्री गोहाईमाथि जागिर दिलाउने बहानामा महिलालाई बलात्कार गरेको आरोप

राज्यमन्त्री गोहाईमाथि जागिर दिलाउने बहानामा महिलालाई बलात्कार गरेको आरोप

काठमाडौं । नरेन्द्र मोदी सरकारका रेल राज्यमन्त्री राजेन गोहाईमाथि रेल विभागमा जागिर दिलाउने बहानामा एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । पीडित महिलाले मन्त्रीविरुद्ध असमको नगांव थानामा एफआईआर दर्ता गरेका छन् । जागिर दिने बहानामा बलात्कार गरेको र धम्क्याएको भन्दै राज्यमन्ज्त्री गोहाईविरुद्ध दर्ता गरिएको एफआईआरमा उजुरीकर्ता र उनकी बहिनीलाई पीडित भनिएको छ । मन्त्रीले जागिर दिने बहानामा करिव ७/८ महिनासम्म शौन शोषण गरेको पीडितको दाबी छ । तर, पछि मन्त्रीले फोनमा कुरा गर्न छाडेको र नंगावस्थित आफ्नेा निवासमा प्रवेश गर्न रोक लगाएको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।…

Read More

दुई तिहाइको शक्ति भएको सरकार महसुस नै हुन नपाएको गुनासो

दुई तिहाइको शक्ति भएको सरकार महसुस नै हुन नपाएको गुनासो

नीजिक्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघले दुई तिहाइको शक्ति भएको सरकार महसुस नै हुन नपाएको गुनासो प्रधानमन्त्री समक्ष राखेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको निवास बालुवाटारमै पुगेर व्यवसायीले उद्योग व्यवसाय फस्टाउने वातावरण बनाई दिन आग्रह गरेको छ। महासङ्घ अध्यक्ष भवानी राणाको नेतृत्वमा टोली बालुवाटार गएको थियो। भेटका क्रममा राणाले निजी क्षेत्र सम्मिलित परामर्श समूह गठन गर्ने ओलीको यस अगिको आश्वासन पनि पुरा नभएको भन्दै त्यसलाई छिटो पूर्णता दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन्। स्थानीय तहमा दोहोरो तेहोरो करको समस्याले व्यवसायी त्रसित रहको औँल्याउनै उनले तत्काल एकीकृत कर प्रणाली लागू गर्न…

Read More

‘मन्त्री ज्यू, बिजुली बाल्न पाएनौँ ’

‘मन्त्री ज्यू, बिजुली बाल्न पाएनौँ ’

काठमाडौँ । सरकारले सुकुम्बासीलाई विद्युत् मिटर उपलब्ध गराउने बताएको थियो, तर मिटर नपाएका कारण बिजुली बाल्न पाएनौँ, समस्याको समाधान हुन्थ्यो कि मन्त्री ज्यू । यो भनाइ हो टीकापुरकी कमला विश्वकर्माको ।  ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा नलाग्ने नम्बरमा जनताको गुनासा सुन्ने र समस्याको सम्बोधनसमेत गर्ने जानकारी पाएपछि उनले ११५१ नम्बरमा फोन लगाइन् । फोन उठाउनेमा हुनुहुन्थ्यो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन । आफ्नो नाम बताउँदा कापेको जस्तो स्वर भए पनि कमलाले समस्या भने प्रष्टसँग राखिन् । उनले भनिन्, ‘हाम्रो जग्गा जमीन छैन, तर जहाँ बसिरहेका छौँ, हामीले बिजुली…

Read More