आर्थिक विकासका लागि आवश्यक पूर्वाधार विकास गरिनेः अर्थमन्त्री

आर्थिक विकासका लागि आवश्यक पूर्वाधार विकास गरिनेः अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले दुई अङ्कको आर्थिक विकासका लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गर्ने बताउनुभएको छ । मोरङ व्यापार सङ्घको ६३औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई साकार पार्न निजी क्षेत्रले औद्योगिक उत्पादन वृद्धि गर्नुका साथै वैदेशिक लगानी भित्र्याउनु पर्नेमा जोड दिनुभयो । उहाँले राजश्व उठाउने विषयमा मात्रै सरकार केन्द्रीत नरहेको बताउँदै पूर्वाधार विकास गरी स्वदेशी उद्योग फष्टाउने उद्देश्यले कार्य गरिरहेका जानकारी दिनुभयो । अर्थमन्त्रीले सङ्घीयता कार्यान्वयनको पहिलो बजेट कार्यान्वयनको चरणमा रहेको बताउँदै आगामी दिन नेपाली जनताले सकारात्मक प्रभावको अनुभूति महशूस गर्ने दाबी गर्नुभयो । उहाँले स्वदेशी कपडा…

Read More

लैङ्गिक विभेद् अन्त्यका लागि बेटी पढाउ, बेटी बचाउ अभियान

लैङ्गिक विभेद् अन्त्यका लागि बेटी पढाउ, बेटी बचाउ अभियान

दीनानाथ भगवती समाज कल्याण गुठीले धनुषा जिल्लाको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु-याउने पाँच जना महिलालाई पुरस्कृत र चार जना सामाजिक अभियन्तालाई सम्मान गरेको छ । पुरस्कृत हुने महिलामा एसइइ परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट छात्रा अञ्जली यादव, चेतनामूलक अभियानी शुभद्रा आले, कला, नृत्य र सङ्गीततर्फ सारथी लामा, पत्रकारितातर्फ नेहा झा तथा साहित्यतर्फ पुनम झा मैथिल रहेको छ । उत्कृष्ट छात्रा पुरस्कारको राशि रु २१ हजार तथा अन्य पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ । त्यस्तै सम्मानित हुनेमा स्वच्छता अभियानी रामअशिष यादव, असहाय मञ्चका वैद्यनाथ साह, स्वर्गद्वारी अभियानी पवन सिंहानिया…

Read More

चीनद्वारा अमेरिकालाई ‘प्रबिधिको गोप्य चोरीबारे तथ्य’ दिन चूनौति

चीनद्वारा अमेरिकालाई ‘प्रबिधिको गोप्य चोरीबारे तथ्य’ दिन चूनौति

चिनियाँ तथा ताइवानी कम्पनीहरूले अमेरिकी प्रबिधिको चोरी गरेको भनी वासिङ्टनले लगाएको आरोपलाई पुष्टि गर्न ‘तथ्य’ देखाउन बेइजिङले शुक्रबार संयुक्त राज्य अमेरिकालाई चुनौति दिएको छ । अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले चिनियाँ कम्पनीहरूले अमेरिकी कम्पनीहरूसँगको व्यापारिक सहकार्यमा अनुमानित आठ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको प्रबिधि चोरी गरेको आरोप लगाउनुभएको थियो । बिहीबार अमेरिकी न्यायिक विभागले चिनियाँ राज्य सञ्चालित फुजियन जिन्ह्वा इन्टिग्रेटेड सर्किट कम्पनी तथा ताइवानी यूनाइटेड माइक्रो इलेक्ट्रोनिक्स कर्पोरेसन (यूएमसी)सहित यूएमसीका तीन कर्मचारीविरूद्ध प्रबिधि चोरीसम्बन्धी फौजदारी आरोप लगाएको बताएको थियो । विभागले अमेरिकी माइक्रोन कम्पनीको साना पार्टपूर्जाका पछिल्ला नमूनाहरूलाई फुजियान जिन्ह्वा…

Read More

पत्रकार सुरक्षा निर्देशिका जारी हुन्छ: आयोग अध्यक्ष शर्मा

पत्रकार सुरक्षा निर्देशिका जारी हुन्छ: आयोग अध्यक्ष शर्मा

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पत्रकार सुरक्षाका लागि आयोगले छुट्टै पत्रकार सुरक्षा निर्देशिका तयार गरिरहेको जानकारी दिनुभएको छ । पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा फ्रिडम फोरमद्वारा आज यहाँ आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक कार्यक्रममा उहाँले आयोगले तयार गर्न लागिएको सो निर्देशिकाको मस्यौदामाथि विभिन्न मानवअधिकार सङ्घसंस्थासँग सुझाव लिइरहेको बताउनुभयो । अध्यक्ष शर्माले पछिल्लो समय मुलुकमा मानवअधिकारको अवस्था बिग्रँदै गएको प्रति चिन्ता व्यक्त गर्दै मुलुकको विभिन्न कालखण्डमा अपराधीले आममाफी पाउँदै जाँदा मानवअधिकारको अवस्था कमजोर हुँदै गएको धारणा व्यक्त गर्नुभयो । सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य…

Read More

एनपीएलको उपाधि मेलौलीले जित्यो

एनपीएलको उपाधि मेलौलीले जित्यो

बैतडीमा भएको निंगलाशैनी प्रिमियर लिग सम्पनन भएको छ । लिगको उपाधि मेलौली नगरपालिकाले जितेको छ । शुक्रबार सम्पन्न खेलमा पाटन नगरपालिकालाई ४९ रनले हराउँदै मेलौलीले उपाधि हात जितेको हो । उपाधिसँगै मेलौलीले नगद एक लाख एघार हजार एक सय एघार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता पाटन नगरपालिकाले नगद ५५ हजार ५५५, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको मेलौलीले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको थियो । मेलौलीका लागि मुकुन्द क्षेत्रीले २५ रन र कमल क्षेत्रीले २४…

Read More

नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने, ग्राउण्डेड ‘अन्नपूर्ण’ उड्यो 

नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने, ग्राउण्डेड ‘अन्नपूर्ण’ उड्यो 

नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्याण्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्याण्डबीच आज भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने भएका हुन् । दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता नवीकरण भएको हो । सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नयाँ व्यवस्था कायम गरिएको छ । पुराना ढाँचाको हवाई सेवा सम्झौता (एसए) लाई परिमार्जन गर्दै ग्रान्ट अफ राइट्स, को(अपरेटिभ मार्केटिङ एरेन्जमेन्ट, एभिएसन सेक्युरिटी तथा एभिएसन सेफ्टीलगायतका अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन (आइकाओ) ले निर्देशन गरेको ढाँचा र विषयवस्तु समेटी नयाँ हवाई सम्झौता भएको संस्कृति, पर्यटन…

Read More

सरकारी सूचना सम्प्रेषणलाई प्रभावकारी बनाइने

सरकारी सूचना सम्प्रेषणलाई प्रभावकारी बनाइने

सरकारी सूचना सम्प्रेषणलाई अझ बढी प्रभावकारी बनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित बैठकमा विभिन्न मन्त्रालयका प्रवक्ताले सरकारी कामकाजका सूचना सम्प्रेषणलाई अझ बढी प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले मन्त्रालयहरुबीच समन्वयात्मक ढङ्गबाट काम हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रवक्ताले के काम गरिरहेका छन् र कस्ता कस्ता समस्या भोगिरहेका छन् भन्ने विषयमा पहिलो पटक प्रवक्ता, सहप्रवक्ता तथा सूचना अधिकारीबीच बैठक बसेर छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी सीता निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार छलफलमा विभिन्न मन्त्रालयका प्रवक्ताले राति जतिबेला पनि सूचना माग्ने र तुरुन्तै सूचना चाहिने…

Read More

मन्त्रालय र आन्दोलनरत कर्मचारीबीच सहमति

मन्त्रालय र आन्दोलनरत कर्मचारीबीच सहमति

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आन्दोलनरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीबीच सहमति भएको छ ।सिंहदरबारमा आज भएको छलफलमा सरकारले यसअघि गरेको सहमति कार्यान्वयन गर्ने मौखिक सहमति भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । सहमति पछि सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घका अध्यक्ष भुपाल रसाइलीले जानकारी दिनुभयो । प्रवक्ता अधिकारीले गत भदौ ३ गतेको मन्त्रिपरिषद्को बैठकअनुसार मन्त्रालय, विभाग, आयोगलगायत सबै तहमा कार्यरत अस्थायी, करार कर्मचारीलाई नहटाउने र लामो अवधि काम गरेका कर्मचारीलाई एकमुष्ठ रकम दिन सरकारसँग पहल गर्ने सहमति…

Read More

घरायसी विवादले श्रीमानले लिए श्रीमतीको ज्यान

घरायसी विवादले श्रीमानले लिए श्रीमतीको ज्यान

घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मदाने गाउँपालिका–६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपालीले ३१ वर्षीया श्रीमती सीता नेपालीलाई कुटपिट पछि हत्या गरेर फरार भएको प्रहरी उपरीक्षक दप्पककुमार बस्नेतले जानकारी दिनुभएको छ । हत्या गरी फरार भएका दुर्गाको खोजीकार्य भइरहेको छ । प्रहरी उपरीक्षक बस्नेतसहितको टोली घटनास्थलतर्फ गएको छ ।

Read More

कर्मचारीको अवकाश उमेर: ५८ कि ६० वर्ष

कर्मचारीको अवकाश उमेर:  ५८ कि ६० वर्ष

लोकसेवा आयोगले २०५९ सालमा कर्मचारीको अवकाशको उमेरको हदबन्दी ५८ वर्षबाट ६० वर्ष राख्नुपर्ने भनी सरकारलाई दिएको सुझावमा अहिले पनि अलमल देखिन्छ । साठी वर्ष बनाउँदा निवृत्तिभरणमा आर्थिक व्ययभार नबढ्ने तथा औसत आयु पनि बढेका र अनुभवी कर्मचारी पनि रहने भएकाले दुई वर्ष बढाउन सुझाव दिइएको थियो । सो सुझाव दिएको अहिले १५ वर्ष पूरा भइसकेको छ । अहिले नेपालीको औसत आयु साढे ७१ वर्ष पुगेको छ । औसत आयु बढेसँगै कर्मचारीको निवृत्तिभरणको पनि उमेर बढाउनुपर्ने भनिएको छ । नेपालीको औसत उमेर बढेकाले पनि ५८ वर्षबाट ६० वर्षे बनाउन उपयुक्त हुने…

Read More