विष्फोटमा परी तीन व्यक्तिको मृत्यु, २४ व्यक्ति घाइते

विष्फोटमा परी तीन व्यक्तिको मृत्यु, २४ व्यक्ति घाइते

क्वालालम्पूर, मलेसिया । मलेसियाको सारावाक राज्यमा एक व्यापारिक केन्द्रको भवनमा शक्तिशाली विस्फोट भएको छ । मङ्गलबार भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइतेभएका मलेसियाली अधिकारीले जनाएका छन् । मलेसियाको राज्य सञ्चालित बेर्नामा न्यूज एजेन्सीले विस्फोट ग्यास ट्याङ्कीमा चुहावट भएका कारण भएको जनाएको छ । सारावाक राज्यको राजधानी कुचिङको अग्नी नियन्त्रण विभागका प्रमुख वान अब्दुल मुबिनले एएफपीलाई दिएको जानकारी अनुसार घटना ग्रीनवीच समय अनुसार विहान ७ ः३७ मा भएको थियो । उहाँले थप्नुभयो, “विभागले घटनाबारे जानकारी प्राप्त गरे लगत्तै ३९ जनाको अग्नी नियन्त्रक टोली घटनास्थलमा पुगी घाइतेहरूको…

Read More

प्रधानमन्त्री ओलीविरुद्ध धर्म फेरेको भन्दै प्रहरीमा उजुरी परेपछि….

प्रधानमन्त्री ओलीविरुद्ध धर्म फेरेको भन्दै प्रहरीमा उजुरी परेपछि….

कामाठाडौँ : धर्म परिवर्तन गरेको आरोप लगाउँदै एकजना अधिवक्ताले दिएको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । प्रधानमन्त्रीविरुद्ध उजुरी लिएर पुगेका अधिवक्ता भूपेन्द्र पोखरेललाई महानगरीय प्रहरी परिसर टेकुले आरोप पुष्टि नहुने भन्दै फर्काइदिएको हो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले धर्म परिवर्तन गरेको भन्दै हेटौंडा उपमहानगरपालिका–७ घर भइ काठमाडौंको हनुमानस्थान बस्दै आएको अधिवक्ता पोखरेल उजुरी लिएर पुगेका थिए । प्रम ओली र क्रिश्चियन धर्म प्रचारमा सक्रिय युनिभर्सल पिस फेडेरेशनका नेपाल प्रमुख एकनाथ ढकालविरुद्ध लगाइएको आरोप उजुरीबाट प्रमाणित नहुने बताएपछि अधिवक्ता पोखरेल फर्किएको परिसर प्रमुख एसएसपी वसन्त लामाले बताए ।…

Read More

सिन्धुपाल्चोकमा १५ वर्षीया किशोरी बलात्कृत

सिन्धुपाल्चोकमा १५ वर्षीया किशोरी बलात्कृत

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा एक प्राविधिक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि सो गाउँपालिकामा कार्यरत जाजरकोट निवासी सवइञ्जिनीयर दीपक कार्कीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक विमल कँडेलले बताए ।स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्राले आफू तीन महिनाको गर्भवती भएको थाहा पाएपछि किटानी जाहेरी दिएकी थिइन् । पीडकले पनि स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

Read More

माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।सम्झौतापत्रमा माछापुच्छ्र्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथासानिमा जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरेको बैंक द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले कन्द्रीय कार्यालय लगायत मुलुकभर रहेका शाखा कार्यालयहरूबाट सहज रूपमा सानिमा जनरल इन्स्योरेन्सको बीमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।

Read More

गण्डकी बिकास बैंक र सूर्य लाईफ बीच बैंकास्योरेन्स सम्झौता

गण्डकी बिकास बैंक र सूर्य लाईफ बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं–गण्डकी बिकास बैंक लिमिटेड र सूर्य लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार गण्डकी बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले मुलुकभर फैलिएको ७७ वटै शाखाहरुबाट बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सुविधाहरु उत्कृष्ट सेवासहित सरल एवं सुलभ तरिकाले गण्डकी बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्ने बताएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेले हस्ताक्षर गरे। उक्त कार्यक्रममा बैंकका नायब प्रमुख…

Read More

तीन दिन देखि डुबेर वेपत्ता एक युवकको शव फेला

तीन दिन देखि डुबेर वेपत्ता एक युवकको शव फेला

माछा मार्न भन्दै नहरमा पसेका डाक्नेश्वरी नगरपालिका-३ हटैलका रामबाबु मुखियाको शव तीनदिन पछि भेटिएको छ ।डाक्नेश्वरी नगरपालिका-६ फत्तेपुरस्थित कोशी पश्चिमी नहर र खड्ग खोलाको बीचमा जमेको पानीमा डुबेर वेपत्ता भएका २६ वर्षीय मुखियाको शव मंगलबार फेला परेको हो ।मंगलबार काठमाडौंबाट आएको गोताखोरको टोलीले उनको शव निकालेको छ । प्रहरी निरीक्षक पुरुषोत्तम अधिकारीको नेतृत्वमा आएको गोताखोर टोलीले उनको शव बाहिर निकालेको प्रहरीले जनाएको छ । प्रहरी हबल्दार बलराम अधिकारीले उनको शव ३५ फिट तलबाट बाहिर निकालेका हुन् ।आइतबार दिउँसो आफ्ना साथी रामलालसँग साइकलमा धान लिएर पातो बजारतर्फ बेच्न आउने क्रममा उनले…

Read More

छतबाट खस्दा भक्तपूरमा एक बृद्धाको मृत्यु

छतबाट खस्दा भक्तपूरमा एक बृद्धाको मृत्यु

चाँगुनारायण नगरपालिका–१ बोडे सरस्वती खेलका ७३ वर्षीय धनबहादुर श्रेष्ठको तीनतले घरको छतबाट खसेर मृत्यु भएको छ ।छिमेकी नवीना श्रेष्ठको घरको छतमा घाम ताप्न गएका श्रेष्ठ सोही घरको छतबाट खसेर मृत्यु भएको महानगरीय प्रहरीवृत्त थिमिले जानकारी दिएको छ । घटनाकाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

संघीयता कार्यन्वय गर्न तीनै तहको सरकारको समन्वय जरूरी –सभामुख महरा

संघीयता कार्यन्वय गर्न तीनै तहको सरकारको समन्वय जरूरी –सभामुख महरा

अभिमन्यु लामीछाने, उदयपुर । सभामुख कृष्णबहादुर महराले संघीयता कार्यन्वय गर्न तीनै तहको सरकारको समन्वय जरूरी रहेको बताएका छन् । उदयपुरका तीन वटै तहका जनप्रतिधी संलग्न ‘संविधान र संघीयता र कार्यन्वय र अन्तरसम्बन्ध विषयक कार्यक्रममा सभामुख महराले उक्त विचार व्यक्त गरेका हुन् । कार्यक्रममा उनले नेपालमा संघीयता आफ्नै मौलिक शैलीको भएको दावी गर्दै कार्यन्वयमा तीन तहका सरकारका छुुट्टा छुट्दै अधिकारी भएको र साझा अधिकारहरुको कार्यन्वयमा समन्वय गर्न आवश्यक रहेको पनि सभामुख महराले बताए। महराले टुक्रे योजनाले विकास नहुने हुनाले योजना छनौट गर्दा ठूला योजना बनाउन पनि सुझाव दिए। जिल्ला समन्वय समितिको…

Read More

एशिया प्यासिफिक समिट विशुद्ध धार्मिक कार्यक्रम होइनः प्रकाश ज्वाला

एशिया प्यासिफिक समिट विशुद्ध धार्मिक कार्यक्रम होइनः प्रकाश ज्वाला

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले एशिया प्यासिफिक समिट विशुद्ध धार्मिक कार्यक्रम नभएको बताएका छन् । मंगलबार काठमाडौमा आयोजित साक्षात्कारमा उनले एशिया प्यासिफिक समिट धार्मिक सम्मेलन नभई शान्तिको सम्मेलन भएको बताए । अहिले चर्को स्वरमा विरोध गर्ने नेपाली कांग्रेसका केही नेताहरु त्यही संस्थाको यस्तै खालका कार्यक्रमहरुमा अमेरिका, फिजीलगायतका देशहरुमा गएका उदाहरणहरुपनि प्रशस्तै रहेको उनले बताए । त्यस्तै उनले बलात्कारका घट्ना, बालक अपहरणपछि हत्या भएको घट्नाप्रति आफूहरु संवेदनशील रहेको जिकिर गरे । उनले पुँजीगत खर्च कम हुनु नेपालकै ठूलो समस्या भएको सुनाउँदै कर्णाली प्रदेशमा पनि यही रोग रहेको बताए…

Read More

शहीद स्मारक ए डिभिजन लिगः पुलिसलार्इ हराउँदै संकटा दोस्रो स्थानमा उक्लियो

शहीद स्मारक ए डिभिजन लिगः पुलिसलार्इ हराउँदै संकटा दोस्रो स्थानमा उक्लियो

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब संकटासँग पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार सम्पन्न खेलमा संकटाले पुलिसलाई २(१ गोलअन्तरले स्तब्ध पारेको हो । संकटाको जितमा सरोज दाहाल र दिनेश आलेमगरले गोल गरे । यता, पुलिसका लागि रविशंकर पासवानले गोल गरे । खेलको २९ औं मिनेटमा सरोजले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा दिनेशले गोल गर्दै संकटालाई दोब्बर अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटपछि अर्थात खेलको ३९ औं मिनेटमा रविले गोल गर्दै पुलिसलाई २(१…

Read More