भिडन्तमा ८ जना माओवादी मारिए


भारतको छत्तीसगढमा भएको भिडन्तमा ८ जना माओवादी मारिएका छन् । गोली हानाहान हुँदा दुई सुरक्षा जवानको पनि मृत्यु भएको छ । सुकमाका एसपी अभिषेक मीणाले सोमवार बिहान सकलार गाउँमा भिडन्त भएको बताए । भिडन्त एसटीएफ र डीआरजीले मिलेर गरेका थिए ।

एसटीएफ र डीआरजीले मिलेर इन्काउन्टर गरेका हुन् ।

यसअघि छत्तीसगढको नक्सलप्रभावित सुकमा जिल्लामा प्रहरी भिडन्तमा एक नक्सली मारिएका छन् ।


Related posts

Leave a Comment