घाटीमा बिस्कुट अड्किएर बालिकाको मृत्यु


इटहरी उपमहानगरपालिका–४ मा बिष्कुट अड्किएर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । सञ्जिव चौलागाईकी छोरी श्रुती चौलागाई बिष्कुट खाने क्रममा घाँटीमा अड्किएर घाइते भएकी थिइन् । बालिकालाई तत्काल उपचारको लागि स्थानीय बिदान्त मेडिकल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।


Related posts

Leave a Comment