चलचित्र ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक, दिपशिखाको दोहोरो रुप (भिडियोसहित)

चलचित्र ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक, दिपशिखाको दोहोरो रुप (भिडियोसहित)

कलाकार दीपशिखा खड्काको कथा, पटकथा तथा संवादमा तयार भएको चलचित्र ‘प्रेमलीला’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा दुई देशका यूवा–यूवतीविचको प्रेम कथामा तयार भएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा चन्दन दत्त र सालिक दुलालको सम्पादन, पवन गौतमको छायांकन, रामजी लामिछाने र यूवराज वाइवाको कोरियोग्राफी, रायवन थापाको एक्सन छ । चलचित्रमा दीपशिखा खड्का, मौसम खड्का, अली खान, प्रभावकर शर्मा, रेखा शाह लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रले दुई देशमा बस्ने यूवायूवतीको प्रेम, विछोड, धोका र बदलाको कथालाई उठान गरेको छ । चलचित्रमा नायिका…

Read More

बासुदेवको गीतमा रविनको स्वर (भिडियो सहित )

बासुदेवको गीतमा रविनको स्वर (भिडियो सहित )

काठमाण्डौ । गीतकार बासुदेव घिमिरेले नयाँ गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन् । ‘म त मरेको मान्छे ’ गीतको म्युजिक भिडियो बजारमा लिएर आएका हुन् । धेरै हिट गीतमा अभिनय गरेका कुशल कलाकार तथा पत्रकार भोला अधिकारी”को अभिनयमा फेरि अर्को ‘म त मरेको मान्छे’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बासुदेव घिमिरेको शब्द,भोला अधिकारी स्वयम्”को,संगीत रहेको गीतमा,रबिन अधिकारी”को आवाज रहेको छ भने,उक्त गीतलाई संगीत संयोजन केबी भण्डारीले गरेका छन् । गीतको भिडियोमा निर्देशन सोनु कुमार,छायांकन जनकराज अधिकारी ,भिडियो सम्पादन राज कार्कीको रहेको छ । भिडियोमा कुशल कलाकार तथा…

Read More

चलचित्रमा काम गर्न निरुताले मागिन ५ लाख

चलचित्रमा काम गर्न निरुताले मागिन ५ लाख

नायिका निरुता सिंहले चलचित्र ‘नाई नभन्नु ल ५’मा छोटो दृश्यमा काम गर्दै चलचित्र क्षेत्रमा कमब्याक गरिन् । यो चलचित्रमा छोटो भूमिकामा काम गर्दा उनले १ लाख पारिश्रमिक पाएकी थिइन् । यसपछि, उनले अर्को चलचित्र ‘दाल भात तरकारी’मा चरित्र अभिनेत्रीको रुपमा काम गरेकी छिन् । चलचित्रमा उनी कलाकार हरिवंश आचार्यको जोडीको रुपमा देखिदैछिन् । तर, नायिका सिंहलाई अहिले चलचित्रको अफर भटाभट आउन थालेको छ । यसैले पनि उनले आफ्नो पारिश्रमिक समेत बढाएकी छिन् । नायिका सिंहले चलचित्र ‘हजार जुनी सम्म’मा अभिनय गर्ने पक्का भएको थियो । तर, अन्तिम समयमा आएर उनले…

Read More

अभिनेत्री वर्षा राउतको विहे फागुनमा

अभिनेत्री वर्षा राउतको विहे फागुनमा

 अभिनेत्री वर्षा राउतले विहे गर्ने भएकी छिन। वर्षाले प्रेमी सन्जोग काेइरालासँग आगामी फागुन २ गते विहीवारका विहे गर्ने भएकी हुन्। उनले विहेको निमन्त्रणा कार्ड सोमवार विहान फेसबुकमा शेयर गरेर आफ्ना फ्यान तथा दर्शकलाई विहेबारे जानकारी दिएका छिन्। वर्षा पछिल्लो पुस्ताकी चर्चित नायिका हुन्। उनी लामो समयदेखि मोडल सन्जोगसँग प्रेममा थिइन। सन्जोगकै कारण आफूले अहिलेको स्थानसम्मा पुगेको वर्षाले बताउँदै आएकी छिन्।

Read More

‘चौका दाउ’ शुक्रबारदेखि हलहरुमा

‘चौका दाउ’ शुक्रबारदेखि हलहरुमा

सामाजिक कथामा आधारित हाँस्यप्रधान चलचित्र ‘चौक दाउ’ मुलुकका सात दर्जन भन्दा बढी सिनेमा हलमा शुक्रबार रिलिज भएको छ । यसका परिकल्पनाकार एवम् कथाकार शम्भुजित बास्कोटाका अनुसार चलचित्रले राम्रो चर्चा पाएकाले मुख्यहलहरु पाएको हो। ‘माघेसंक्रान्तीको अवसर पारेर हामीले चौका दाउ रिलिज गरेका हौँ । यो फिल्मले दर्शकलाई दुई घण्टासम्म पुरा हँसाउने छ ।’ यो चलचित्रका सङ्गीतकार शम्भुजित बास्कोटाले भने । सौर्यजीत बास्कोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रलाई काठमाडौँमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गरेको छ । निर्देशक पुर्णेन्दु झाले चौका दाउ निर्देशन गरेका हुन् । उनका अनुसार यो…

Read More

राजेशपायल राई र सुनिता थेगिमको स्वरमा ‘माया हजुर ’ सार्वजनिक

राजेशपायल राई र सुनिता थेगिमको स्वरमा ‘माया हजुर ’ सार्वजनिक

गायक राजेश पायल राई र गायिका सुनिता थिगिमको आवाजमा मौलिक लोक गीत ‘माया हजुर ’ गीतको भिडियो सार्वजनिक भएको छ  । सार्वजनिक गीतमा पुर्वेली कला र संस्कृतिको बारेमा वर्णन गरिएको छ । गीतमा सुमाया राईको शब्द तथा डि आर अटुको संगीत रहेको छ । गीतको एरेन्ज राजु कार्कीले गरेका छन् । अर्जोन लिम्बुको छायाँकन , मनोज राईको सम्पादन तथा केदार राईले कलर गरेका छन । गीतमा राजेश पायल राई र गायिका सुनिता थिगिमको अभिनय रहेको छ ।

Read More

‘ए मेरो हजुर ३’ को छायांकनका लागि नायक अनमोल केसी अमेरिकामा (फोटो फिचरसहित)

‘ए मेरो हजुर ३’ को छायांकनका लागि नायक अनमोल केसी अमेरिकामा (फोटो फिचरसहित)

विजय थापा । निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ को अन्तिम छायांकनको लागि नायक अनमोल केसी अमेरिका आई पुगेका छन् । उनलाई अमेरिकाको डीसी महानगर स्थित डलस विमानस्थलमा ‘ए मेरो हजुर ३’कि नव नायिका सुहाना थापा, अभिनेत्री, निर्मात्री तथा यस चलचित्रकी निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापाले स्वागत गरेका थिए । संक्षिप्त कुरा गर्दै नायक अनमोल केसीले अमेरिकामा छायाँकन गर्न पाउँदा हर्ष लागेको बताए । उनले लामो समय सम्म चलचित्र उद्योगमा काम गरि सक्नु भएकी अग्रज झरना थापासंग काम गर्न निकै सहज भएको…

Read More

गेम अफ थ्रोन्सकी नेपाली नायिका १६ वर्षपछि घर फर्किन्

गेम अफ थ्रोन्सकी नेपाली नायिका १६ वर्षपछि घर फर्किन्

नेपाली मूलकी अभिनेत्री अमृता आचार्य नेपाल भ्रमण गरेर फर्किएकी छिन्। एचबिओ च्यानलको चर्चित सिरिज ‘गेम अफ थ्रोन्स’की अभिनेत्री १६ वर्षपछि नेपाल आएकी हुन्। नेपाल र भारतबाट विभिन्न जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएका बालबालिकाको पुनःस्थापनाका लागि स्थापित ‘छोराछोरी’ नामक संस्थाको पहलमा नेपाल भ्रमणमा आएकी थिइन्। उक्त संस्थामा भारतका विभिन्न ठाउँमा बेचबिखन गरिएका र त्यहाँबट उद्धार गरेर ल्याइएका बालबालिकाहरु रहेका छन् । उनले नेपालमा रहेको बेलायतमा आधारित संस्थालाई सहयोग गरिरहेकी छिन। उनले आफू नेपाली नै भए पनि नेपालीमा बोल्न नसक्ने बताइन्। उनले आफ्ना आगामी यात्रामा नेपाली बोल्न सक्ने गरी अध्ययन गर्नेसमेत बताइन्। उनले…

Read More

चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा

चलचित्र ‘चौका दाउ’ युनिट प्रचार प्रसारको लागि चितवनमा

यहि पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चौका दाउ’ को टोली चलचित्रको प्रचार प्रसार को लागि चितवन पुगेको छ। मंगलबार हेटौंडाबाट आफ्नो मोफसल यात्रा सुरु गरेको चलचित्र ‘चौका दाउ’ को टोलीले बुधबार चितवनमा पत्रकार भेटघाट आयोजना गरेर चलचित्रको बारेमा जानकारी दिएको हो । पत्रकार भेटघाटमा चलचित्र निर्देशक पुर्णेन्द्र झाले चलचित्रमा विभिन्न हाँस्य कलाकारले अभिनय गरेको र चलचित्र समाजिक हाँस्य विधामा निर्माण गरिएकोले समाजमा देखिएका समस्यालाई हाँस्यव्यंग्य तरिकाले चलचित्रमा उतारिएको बताए। चलचित्र चार जना बुडाहरुले केटिसँग सम्बन्ध राख्न के के गर्न तयार हुन्छ भन्ने बिषयमा रहेर निर्माण गरिएको बताए ।…

Read More

बिग वोस १२ को उपाधि दीपिकालाई, दिपकले पाए २० लाख

बिग वोस १२ को उपाधि दीपिकालाई, दिपकले पाए २० लाख

भारतीय च्यानल कलर्सबाट प्रसारण भईरहेको रियालिटी सो बिग वोसको १२ औं भारतिय संस्करण दीपिका कक्करले जितेकी छन् । ट्रफीसँगै उनले ३० लाख भारू नगद हात पारिन् । यसैगरी पुर्व राष्ट्रिय क्रिकेट टोलीका बलर श्रीशांतले दोश्रो स्थानमा चित्त बुझाउन बाध्य भए। दीपिका टेलिभिजन अभिनेत्री हुन्। उनी ‘ससुराल सिमरका’ नामक टेलिसिरियलबाट चर्चित बनेकी थिइन्। शनिवार राती अबेर भएको फाइनलमा दुवैलाई  ट्रफी कसले जित्नु पर्छ भन्ने प्रश्न सोधिएको थियो, दीपिकाले आफुले नै जित्नुपर्ने बताएकी थिइन भने श्रीशांतले भने दीपिकालाई संकेत गरेका थिए। उपाधिको लागि अन्तिम ३ मा पुगेका अर्का प्रतिष्पर्धी दीपक ठाकुरले सेफ…

Read More