बेथानचोकमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

बेथानचोकमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

ग्लोबल आइएमई बैंक लिमिटेडले काभ्रेको बेथानचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गरेका छन्। मन्त्री बाँस्कोटाले बेथानचोकलगायत देशका अन्य गाउँपालिकामा ग्लोबल आइएमई बैंकले विस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए । उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत स्थानीय जनप्रतिनिधि, बुद्घिजीवी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो । बैंकले देशभरमा १ सय ३३ शाखा, १ सय ४१ एटिएम, ६ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर र १ सय १० शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकलाई सेवा…

Read More

बैंकको वित्तीय विवरण सार्वजनिक

बैंकको वित्तीय विवरण सार्वजनिक

वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा आज ग्लोबल आइएमइ बैंक र स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । चालू आवको पहिलो त्रैमासमा ग्लोबल आइएमइ बैंकले रु ५१ करोड ७६ लाख नाफा कमाएको छ । बैंकले यस अवधिमा ५२ दशमलव ४२ प्रतिशत नाफा बढाएको हो । गत आवको सोही अवधिमा बैंकले रु ३३ करोड ९६ लाख नाफा गरेको थियो ।बैंकले सो अवधिमा रु एक अर्ब २० करोड खुद ब्याज आम्दानी गरेको थियो । यस्तै बैंकले रु एक खर्ब ११…

Read More

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

सोमबार राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको साविकको खुद्रा मूल्यमा वृद्धी गरेको छ । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढाइएको छ । यससँगै अब पेट्राेलकाे नयाँ मूल्य ११४ रडिजेल/मट्टितेलको १०१ कायम हुने भएकाे छ । निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी गर्नुपरेको आयल निगमले जनाएको छ। अहिले पनि भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २९…

Read More

आइएमईको कार्ड लिनेलाई सुमेरु अस्पतालमा १० प्रतिशत छुट, ५ वर्षसम्म लागू हुने

आइएमईको कार्ड लिनेलाई सुमेरु अस्पतालमा १० प्रतिशत छुट, ५ वर्षसम्म लागू हुने

आइएमई लिमिटेडको कार्ड बोक्ने सेवाग्राहीले सुमेरु अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् । सो मात्राको छुट दिने सम्बन्धि आइएमई लिमिटेड र सुमेरु अस्पतालबीच सोमबार(आज) सम्झौता भएको छ ।   सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल र सुमेरु अस्पतालको तर्फबाट निर्देशक दीलिप डंगोलले हस्ताक्षर गरेका छन् । यो सम्झौता ५ वर्षसम्मका लागि लागु हुनेछ । सम्झौताअनुसार आइएमईमा कार्यरत कर्मचारीहरु र आइएमईका नीजि व्यवसायीक साझेदारहरूले १३ प्रतिशतसम्म छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ । यो सुविधा लिनका लागि आइएमईले प्रदान…

Read More

आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेज बीच नगद रहित अन्तरंग सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेज बीच नगद रहित अन्तरंग सेवा सम्झौता

स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नगद रहित अन्तरंग सेवा स्वास्थ्य बीमा योजना अगाडि ल्याएको छ । उक्त सेवालाई प्रदेशिक तहमा समेत विस्तार गर्ने उदेश्य सहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्सा विच आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्साबाट नगद रहित अन्तरंग सेवा प्राप्त हुने आइएमई जनरल इन्स्योरेन्सका सचिव शरण रेग्मीले जनाएका छन् । सम्झौतापत्रमा आइएमई…

Read More

सुनसरीको कालाबन्जरमा ग्लोबल आइएमर्इ बैंकको शाखारहित बैंकिङ सेवा शुरु

सुनसरीको कालाबन्जरमा ग्लोबल आइएमर्इ बैंकको शाखारहित बैंकिङ सेवा शुरु

ग्लोबल आइएमर्इ बैंकले सुनसरीको कालाबन्जरमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ। यो बैंकको सयौं शाखारहित बैंकिङ सेवा हो। सुनसरी जिल्ला वराह नगरपालिका- ५मा रहेको कालाबन्जर शाखाको १ सय ५ वर्षिय वृद्धा अनरुपा विष्ट र बैंकका रेमिटेन्स,क्रेडिट कार्ड बिक्री तथा बजार प्रवर्द्धन मिडिया एवं ब्राण्डिङ र शाखारहित बैंकिङ सेवा प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा गरे।बैंकले ०६९ साल असार २० गते वर्दियाको मैनापोखरमा पहिलो शाखारहित बैंकिङ संचालनमा ल्याएको थियो। शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन । बैंकका अनुसार यो शाखाबाट…

Read More

ग्लोबल आइएमईको  ८५औँ शाखारहित बैकिङ्ग सेवा बैतडीमा

ग्लोबल आइएमईको  ८५औँ शाखारहित बैकिङ्ग सेवा बैतडीमा

ग्लोबल आइएमई बैंकले ज्येष्ठ ९ गतेदेखि बैतडी जिल्लाको सुरेना गाउँपालिका ६, मोतीनगरमा ८५औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १२९ शाखा, ४ एक्सटेन्सन काउण्टर, १३१ एटिएम, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Read More

आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंक बिच बैंकास्योरेन्स सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंक बिच बैंकास्योरेन्स सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेड बिच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । सम्झौता भए पश्चात अब देखि बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न  सक्ने बताएको छ। आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताउनु भयो । बैंकका सबै ग्राहकहरुले आफूले सेवा लिईरहेका बैंकको शाखा मार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्न सक्ने छन्…

Read More

ग्लोबल आइएमई बैंक र आइएफसीबीच कर्जा लेनदेन सम्झौता

ग्लोबल आइएमई बैंक र आइएफसीबीच कर्जा लेनदेन सम्झौता

ग्लोबल आइएमई बैक लि. र विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम आइएफसी बीच कर्जा लेनदेन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपालमा पछिल्लो समयमा देखिएको वित्तिय तरलताको समाधानमा यो सम्झौताले योगदान पु¥याउने लक्ष्यका साथ उक्त सम्झौतामा हस्ताक्षर भएको हो । उक्त कर्जा सापटी सहमती नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात लागु हुनेछ । त्यस्तै विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम आइएफसीले ग्लोबल आइएमई बैक लि.लाई ग्लोबल ट्रेड…

Read More

आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने

आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने

आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता यहि जेष्ठ ६ देखि १२ गतेसम्म हुने आइएमईले जनाएको छ । टेनिस खेलको दिगो विकासमा सहयोग पुगोस् भन्ने मूख्य उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको आइएमइले बताएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित खेलकुद पत्रकार मंचको सभाहलमा आयोजित पत्रकार भेटघाटका अवसरमा सो कुराको जानकारी दिइएको हो । काठमाडौंस्थित नाउलिङ्ग स्पोर्टस भिल्ला र मण्डीखाटार टेनिस क्लबमा आठ, नौ, दश,…

Read More