यो सरकार पुर्णरुपमा असफल भईसक्यो: रमेश लेखक (भिडियो अन्तरवार्ता)

यो सरकार पुर्णरुपमा असफल भईसक्यो: रमेश लेखक (भिडियो अन्तरवार्ता)

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको १२औं महाधिवेशनको मिति कार्तिक १६ र १७ गतेका लागि तय भएको छ । सङ्घीय संरचनामा हुन लागेको यो महाधिवेशनमा विधानमा अघि सारिएका उमेर हद लगायतका केही विषय चर्चामा छन् । पार्टीले समयमै विधान अनुमोदन गर्न नसक्दा महाधिवेशन तोकिएकै मितिमा हुनेमा पनि शंका व्यक्त गर्न थालिएको छ । काँग्रेसले सरकारका काम कारबाहीको खबरदारी र मुल्यांकन कसरी गरिरहेको छ । यी लगायत अन्य समसामयीक विषयमा केन्द्रित रहेर नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकसँग टिभी अन्नपूर्णकर्मी विनोद देवकोटाले कुराकानी गर्नु भएको छः प्रस्तुत…

Read More

समृद्द दुधौली नगर बनाउने कामको थालनी गरिसकेका छौंः नगर प्रमुख राउत

समृद्द दुधौली नगर बनाउने कामको थालनी गरिसकेका छौंः नगर प्रमुख राउत

स्थानीय तहको निर्वाचन भएको करिब डेढ वर्ष हुन थाल्यो । करिब दुई दशकदेखि कर्मचारीका भरमा चलेको स्थानीय तहले जनप्रतिनिधि पाए। चुनावका बेला बाँडिएका आश्वासन र देखाइएका सपना, कति सपनामै सिमित छन् त कति कार्यान्वयनको क्रममा छन् । कतै कर्मचारी अभाव त कतै नीति, नियम अभावमा निर्वाचित जनप्रतिनिधीहरुले अपेक्षित नतिजा दिन नसकेको गुनासो पनि आउने गरेको छ । एकातर्फ लामो समयपछि भएको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिमाथि जनता अपेक्षाको चाङ ठुलो । अर्कोतर्फ लामो समय कर्मचारीको मनोमानीमा चलेका स्थानीय निकायलाई जनअपेक्षा अनुसार काम गर्ने बनाउनुपर्ने चुनौती । यस्तो अवस्थामा सिन्धुली जिल्लाको दुधौली नगरपालिकाले…

Read More

दसैँ तिहारमा घर जाने एक जना यात्रुलाई पनि टिकट अभाव हुन दिन्नौ : सरोज सिटौला

दसैँ तिहारमा घर जाने एक जना यात्रुलाई पनि टिकट अभाव हुन दिन्नौ : सरोज सिटौला

बडा दशै मनाउन काठमाडौँबाट विभिन्न स्थान जाने यात्रुको चाप बढ्न सुरु भइसकेको छ । यात्रुको चापलाई मध्यनजर गरी दशैकालागि सरकारले राजधानीका विभिन्न स्थानबाट अग्रिम टिकट बुकिङको व्यवस्था गरेको छ । सिन्डिकेट अन्त्यको नाममा वर्षौदेखी यातायात सेवा प्रदान गदै आएका यातायात समिति सरकारले भङ्ग गर्ने निर्णय गरेपछि सिर्जित अन्योलताकाबीच निक्कै ढिला बुकिङ खुलेको हो । एकातिर व्यवसायी समिति माथि सरकारको धरपकड अर्कोतर्फ दशैको मुखैमा भएको भाडाबृद्धिले बुकिङ खुले पनि यात्रा सहज हुने सङ्केत छैन । विद्यमान अवस्थामा यातायात व्यवसायी र कम्पनीहरूले सञ्चालनमा ल्याएका गाडीका सबैजसो टिकट बुक भई सकेका छन् ।…

Read More

साना माछालाई सफाइ दिन्छन् भने म ठुला माछा तर्फ जाइलाग्छुः गंगामाया अधिकारी(भिडियोसहित)

साना माछालाई सफाइ दिन्छन् भने म ठुला माछा तर्फ जाइलाग्छुः गंगामाया अधिकारी(भिडियोसहित)

गोरखा फुजेलकी गंगामाया अधिकारी आफ्नो छोरा कृष्ण प्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग राख्दै अनसन बस्न थालेका वर्षौँ भयो। अनसन बस्दा बस्दै श्रीमान नन्द प्रसाद अधिकारीको २०७१ साल असोज ६ मै मृत्यु भयो। अधिकारी दम्पतीका १७ वर्षे कान्छा छोरा कृष्णको २०६१ साल जेठ २४ गते तत्कालीन माओवादीले चितवनमा हत्या गरेको थियो । न्याय नपाए गोरखा जानु भन्ने उखान उखानमै सीमित भयो गंगामाया अधिकारीको जीवनमा । छोराको हत्यारालाई कारबाही गरी पाउ भनी प्रधानमन्त्री निवासदेखि वीर अस्पतालको चिसो भुईसम्म आई पुग्दा समेत गंगामायाको आवाजलाई सुनेर पनि नसुने झै गरिएको छ । प्रधानमन्त्री देखि,…

Read More

नेपाली जनताका लागि खाना, नाना र छानासहितको प्रजातन्त्र आवश्यक छः प्रम ओली

नेपाली जनताका लागि खाना, नाना र छानासहितको प्रजातन्त्र आवश्यक छः प्रम ओली

सुरेन्द्रबहादुर नेपाली न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउनुभएका प्रधानमन्त्री ओलीले महासभाको समाचार सङ्कलन गर्न आफूसँग आएका सरकारी स्वामित्वका र निजी क्षेत्रका पत्रकार तथा अमेरिकामै क्रियाशील पत्रकारलाई संयुक्त रूपमा दिएको अन्तर्वार्तामा एउट मानिस सम्पूर्ण मानिस हुनुपर्ने र जसले मानवलाई पूर्णता दिनसक्छ त्यही नै पूर्ण प्रजातन्त्र भएको स्पष्ट गरे । “हामीसँग प्रजातन्त्र छ तर खाना छैन भने प्रजातन्त्र काम लाग्दैन”, एक…

Read More

प्रदेशलाई प्रदेश हो भन्ने बुझ्नुपर्छ, ती अलग राष्ट्र होइनन्: प्रधानमन्त्री ओली

प्रदेशलाई प्रदेश हो भन्ने बुझ्नुपर्छ, ती अलग राष्ट्र होइनन्: प्रधानमन्त्री ओली

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको सात महिना पुगेको छ। लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका लागि चुनौतीको विषय रहिआएको छ। यिनै चुनौतीका बीच प्रधानमन्त्री ओलीको सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यका साथ अघि बढिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूले नेपालको संविधान जारी भएको चौथो वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको धारणा बुझ्ने प्रयास गरे । प्रस्तुत छ प्रधानमन्त्री ओलीसँंगको विशेष अन्तर्वार्ताको सम्पादित अंशः प्रधानमन्त्रीज्यू,…

Read More

बलात्कारीको पौरख देखाउने अंग छेदन गर्नुपर्छ( भिडियो सहित)

बलात्कारीको पौरख देखाउने अंग छेदन गर्नुपर्छ( भिडियो सहित)

महिलामाथि हुने शारीरिक शोषण र बलात्कार जस्ता जघन्य अपराधका घटना बढीरहेका छन् । कार्यक्षेत्र,समाजमात्रै होईन परिवारभित्रबाट समेत महिला असुरक्षित छन भने पछिल्ला केही घटनाले पुष्टि गरेको छ । नेपालमा बलात्कारजस्ता जघन्य अपराध न्युनिकरणका लागी राज्यले निक्कै पहल गरेको भनेपनि दैनिकजसो यस्ता घटना कुनै कुनै रुपबाट प्रस्तुत हुने गरेका छन । यहि सन्द्र्धभमा महिला हिंसा त्यसमा पनि बलात्कारजस्तो जघन्य अपराधका कारण, यसको न्युनिकरण, राज्यको दायित्वका के हो ? यहि बिषयमा केन्द्रित रहेर बलात्कार तथा यौनजन्य हिंसाबाट पीडित ७५ बढि महिलाको पीडामा मल्हम लगाउन व्यस्त रक्षा नेपालकी अध्यक्ष मेनुका थापासँग तुल्सी अर्यालले…

Read More

अनशनले १ सय रुपैंयामै डाक्टर बन्ने मौका गुम्यो (भिडियोसहित)

अनशनले १ सय रुपैंयामै डाक्टर बन्ने मौका गुम्यो  (भिडियोसहित)

संसारमा दुर्लभ र विरलै सुन्ने सन्दर्भको साक्षी हामी नै छौँ भन्दा जोसकैलाई यो के होला भन्ने लाग्न सक्छ । हो, सबैलाई समानताको आँखाले हेर्ने, व्यवहार गर्ने संस्था हो समता । यसै समताले सस्तो अर्थात् एक सय रुपैयाँमा शिक्षा मात्रै दिएको छैन, एक सय रुपैयाँमा उपचार गर्न पाउने गरी पनि अस्पताल सञ्चालन गरेको छ । यस्तै तपाईँ हामी जोसुकैले एक सय रुपैयाँमै उपचार गराउने समता अस्पताल काठमाडौँ बौद्ध स्थित कुमारीगालमा रहेको छ । २ हजारमै होलबडी चेक अप भन्दा पत्याउनै गाह्रो होला । नपत्याए पनि सुखै छैन । मदनकृष्ण श्रेष्ठ र…

Read More

अस्पताल खोल्ने नखोल्ने निर्णय सरकारले गर्छः देवेन्द्र पौडेल

अस्पताल खोल्ने नखोल्ने  निर्णय सरकारले गर्छः देवेन्द्र पौडेल

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता पछि देशले स्थायी र शक्तिशाली सरकार पाएको छ । हाल सरकारसँग स्पष्टै दुई तिहाइ बहुमत छ । यो सरकारसँग जनताको अपेक्षा स्वभाविक बढी छन् । केन्द्रमा पार्टी एकता भए पनि विभिन्न भातृ सङ्गठन र प्रदेशदेखि जिल्ला र गाउँ तहसम्म पार्टीका कार्यकर्ता समायोजनको काम अझै बाँकी छ । सरकार गठन भएको ५ महिना भयो । स्थानीय स्तरदेखि केन्द्रसम्म भएका विकास निर्माणका सवालमा जनता वर्तमान सरकारप्रति निराश बन्न थालेको संकेत देखिएको छ । यी र यस्तै समसामयिक विषयमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का स्थायी समिति सदस्य…

Read More

सञ्चयकर्तालार्ई कसरी राम्रो सुविधा दिने र पहुँच विस्तार गर्ने मेरो पहिलो प्राथमिकता हो : रौनियार

सञ्चयकर्तालार्ई कसरी राम्रो सुविधा दिने र पहुँच विस्तार गर्ने मेरो पहिलो प्राथमिकता हो : रौनियार

कर्मचारी सञ्चयकोषका कामु प्रशासक दीपक रौनियारसँग कोषका प्राथमिकता र संस्थाका चुनौतीहरूबारे भएको विशेष कुराकानीः कोषको आगामी कार्ययोजनालाई कसरी अघि बढाउँदै हुनुहुन्छ ? कोषलाई म आएपछि गति दिने प्रयास गरेको छु। कोषले आजको दिनसम्म दुई सय ५६ अर्ब रुपैयाँ पुँजी परिचालन गर्ने मुलुककै सबैभन्दा ठूलो वित्तीय संस्था हो। हाम्रो प्रमुख दायित्व यसका सञ्चयकर्ता नै हुन्। हाल संस्थामा साढे पाँच लाख सञ्चयकर्ता आबद्ध छन्। सञ्चयकर्तालाई कसरी राम्रो सुविधा दिने, पहुँच विस्तार गर्ने मेरो पहिलो प्राथमिकता हो। सञ्चयकर्तालाई राम्रो र गुणस्तरीय सेवा सुविधा दिनु नै कोषको पहिलो दायित्व हो। सञ्चयकर्ताको सर्वोपरी हित हाम्रो…

Read More