युवा गायक सुदिप निहुरेको घुम्टे सिरैको (भिडियो सहित )


राम खत्रीको शव्द तथा इश्वर सिंहको संगीत रहेको गीत ‘घुम्टे सिरैको ’ सार्वजनिक भएको छ ।यस गीतलाई सुदिप निहुरे र अमृता नेपालीले गाएका छन्। म्युजिक भिडियोमा आदित्य पुनको निर्देशन रहेको छ भने सुदिप निहुरे र जुना गुरुङको अभिनय हेर्न सकिन्छ । मरुभूमि नारायणको छायांकन तथा रोशन धिताल को सम्पादन रहेको यस भिडियोको सुटिंग भने बाग्लुंगमा भएको गरिएको हो ।


Related posts

Leave a Comment