कतारमा ९ जना नेपाली कैदीले पाए आम माफी


कतारमा कैदी जीवन बिताइरहेका ९ जना नेपालीले आम माफी पाएका छन् । कतारको राष्ट्रिय दिवसका अवसरमा त्यहाँको सरकारले आममाफी दिएकाहरुमा ९ जना नेपाली रहेका कतारस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आममाफी पाउने नेपालीहरुको विवरण भने सार्वजनिक गरेको छैन ।


Related posts

Leave a Comment