माछापुच्छ्रे बैङ्कको सञ्चालक समिति अध्यक्षमा डा. वीरेन्द्र महतो नियुक्त


 

माछापुच्छ्रे बैङ्कको सञ्चालक समितिको अध्यक्षमा डा. वीरेन्द्र महतो नियुक्त भएका छन् । पोखरामा भएको बैंकको साधारण सभाले महतोलाई अध्यक्षमा चयन गरेको हो ।यस्तै साधारणसभाबाट बैंकले प्रस्तावित १६ प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांस पारित गरेको छ ।

त्यसैगरी कम्पनीको सञ्चालक समितिमा रोशन केसी र गोपीकृष्ण न्यौपाने चयन भएका छन् ।


Related posts

Leave a Comment