मलेसियामा एक नेपाली मृत भटिए


मलेसियाको जलान ट्राफिक लाइट नजिकै एकजना नेपालीको शव भेटिएको छ ।

मलेसियन प्रहरीका अनुसार नाकबाट रगत बगेको र देब्रे हातको चोरी औंलामा पनि चोट लागेको अवस्थामा शव भेटिएको हो । उनले सुरक्षा गार्डको पोशाक लगाएका थिए ।

मृतक नेपाली भएको प्रहरीले बताए पनि उनको परिचय भने समाचारमा गरिएको छैन् । मलेसियाको अनलाइन समाचार संस्था द स्टारलेले लेखे अनुसार कसैले हत्या गरेको हो वा उनको अरु नै कारणले मृत्यु भएको भन्नेबारे केही खुलेको छैन् ।


Related posts

Leave a Comment