मञ्चमै ढले मन्त्री


एक कार्यक्रममा सहभागी भारतीय केन्द्रीय मन्त्री नितिन गडकरी बेहोस भएर मञ्चमै ढलेका छन् । महाराष्ट्रको अहमदनगरमा आयोजित एउटा कार्यक्रममा राष्ट्रिय गित बजिरहदा उनी बेहोस भएर ढलेका थिए । शरीरमा सुगरको मात्रा कमि भएका कारण मन्त्री स्टेजमै ढलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।


Related posts

Leave a Comment