राजेशपायल राई र सुनिता थेगिमको स्वरमा ‘माया हजुर ’ सार्वजनिक


गायक राजेश पायल राई र गायिका सुनिता थिगिमको आवाजमा मौलिक लोक गीत ‘माया हजुर ’ गीतको भिडियो सार्वजनिक भएको छ  ।

सार्वजनिक गीतमा पुर्वेली कला र संस्कृतिको बारेमा वर्णन गरिएको छ । गीतमा सुमाया राईको शब्द तथा डि आर अटुको संगीत रहेको छ । गीतको एरेन्ज राजु कार्कीले गरेका छन् । अर्जोन लिम्बुको छायाँकन , मनोज राईको सम्पादन तथा केदार राईले कलर गरेका छन । गीतमा राजेश पायल राई र गायिका सुनिता थिगिमको अभिनय रहेको छ ।


Related posts

Leave a Comment