नेपाल आइडलका नरेश पातलीले ल्याए गर्लफ्रेण्ड (भिडियोसहित)


काठमाडौं । नेपाल आइडल सिजन दुईमा धनगढीबाट अडिसन दिएपछि एकाएक चर्चामा आएका नरेस पातलीले आफ्नो गीतको भिडियो सार्वजनिक गरेका छन् ।

उनले (आइ ह्याभ अ गर्लफ्रेन्ड) बोलको नयाँ गीत बजारमा ल्याएका हुन् ।

पातलीको यो गीतमा बादल घिमिरेको शब्द र संगीतकै रहेको छ । त्यस्तैगरी कृष्ण विकले एरेन्ज गरेका छन् । सो गितलाई भने पृज्म स्टुडियोले बजारमा ल्याएको हो । भिडियोमा गायक पातली, बादल घिमिरे, जशोदा कार्की र सिवानी कार्कीको मुख्य अभिनय हेर्न सकिनेछ म्युजिक भिडियोमा अभिनय गरेका छन्।


Related posts

Leave a Comment