कञ्चनपुर प्रकरणः डीएनए परीक्षणका लागि निर्मलाकी आमाले दिइन् रगतको नमूना


कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको भनिएको ‘भजाइनल स्वाव’ माथि प्रश्न उठेपछि वैधानिकता जाँच्नका लागि उनकी आमाले नमुना रगत दिएकी छन् । पन्तकी आमा दुर्गादेवीले बुधबार दिउँसो महाकाली अञ्चल अस्पतालमा पुगेर रगतको स्याम्पल दिएकी हुन् ।


Related posts

Leave a Comment