रातो पुलमा प्रहरीले गोली चलायो


प्रहरीले एक अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती सम्बन्धी घटनामा मुछिएका राजन लिम्बुलाई पक्राउ गर्न काठमाडौंको रातोपुलमा गोली चलाएको हो । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउने परेको प्रहरीले दाबी गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार गोली लागेर घाइते भएका लिम्बुलाई उपचारका लागि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ । 


Related posts

Leave a Comment