प्रहरीका एसपीले गरे १० तलाबाट कुदेर आत्महत्या


दिल्ली प्रहरीका एक एसपीले १० तलाबाट कुदेर आत्महत्या गरेका छन् । दिल्ली प्रहरी मुख्यालयमा कार्यरत प्रेम बल्लभले आत्म हत्या गरेका हुन् । उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


Related posts

Leave a Comment