राष्ट्रपतिको स्वागतका लागि ६ वटा स्कुलनै बन्द गरिएपछि


राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि झापाका छ वटा विद्यालयनै बन्द गराईएको छ । कृषि अवलोकनमा आउने भएपछि सो क्षेत्रका ६ वटा स्कुल बिदा नै गरेर विद्यार्थी र शिक्षक कार्यक्रमस्थलमा आएका थिए । राष्ट्रपतिको स्वागतका लागि उनीहरु कार्यक्रमस्थलमा पुगेका हुन् । तर स्वागत नै गर्न नपाई राष्ट्रपति भण्डारी भने हेलिकप्टरबाटै हवाई अवलोकन गरी बुधबारै काठमाडौं फर्किएकी छन् ।


Related posts

Leave a Comment