थ्री स्टार क्लबले विजयी सुरुवात गर्यो


काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले विजयी सुरुवात गरेका छ । बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेण्ड्स क्लबलाई २—१ ले पराजित गरेको हो ।

थ्री स्टारका लागि पहिलो गोल १४ औं मिनेटमा रन्जन विष्टले गरे दोस्रो गोल बुद्ध चेम्जोङले गरे । ८८ औँ मिनेटमा फ्रेण्ड्सका लागि विकास लामाले एक गोल पर्काए पनि हार टार्न पर्याप्त भएन। जितपछि थ्री स्टारले ३ अंक जोडेको छ।


Related posts

Leave a Comment