यी व्यापारीले बेच्छन् एक दिन मै ४० हजारको मः म (भिडियोसहित)


काठमाडौंको भोटाहिटी चोकमा केही दिन अघि मात्रै न्यू विशाल मः म सेण्टर सञ्चालनमा आएको छ ।

राजधानीका विभिन्न स्थानमा तन्दुरी पसल सञ्चालन गरिरहेका व्यवसायी सुरज पोखरेलले यहाँ मः म पसल सञ्चालनमा ल्याएको हुन् । न्यू विशाल मः मः नाम दिइएको यो यहाँ चाउमिन र विभिन्न प्रकारको चिसो समेत उपलब्ध छ ।

विगत १५ वर्षदेखि व्यापार व्यवसायमा लिन रहेका पोखरेल भन्छन्, व्यवसाय टिक्ने क्वालिटीले हो । हामीले क्वालिटीमा विश्वास गर्छौ र त यो सम्भव भएको छ ।

विस्तृतमा जस्ताको त्यस्तै भिडियोमा हेर्नुहोस्


Related posts

Leave a Comment